पोखरा / एकातिर गाँजा खेतीलाई उत्पादन र आम्दानीसँग जोड्ने गरी वैधानिकता दिनुपर्ने मत बलियो छ, अर्कोतिर खेती गर्न दिएपछिका सम्भावित सुरक्षा चुनौती पनि उत्तिकै छ ।घरेलु मदिरा उत्पादन, प्रयोग र बिक्रीलाई वैधानिकता दिने कानुन...
आजदेखि सुरु भयो नेपाल संवत् ११४६
काठमाडौं / नेपाल सम्वत् ११४६ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ। यस सम्वतलाई नेवार समुदायले नयाँ वर्षका रुपमा मनाउने गरेका छन् । राष्ट्रिय विभूति शंखधर साःख्वाले विसं ९३७ (इ.सं. ८८०) मा गरिब जनताको ऋणमोचन...
२०८२ कार्तिक ५ गते बुधबारको राशिफल
मेष – घुमफिर तथा मनोरञ्जनात्मक कार्यमा समय व्यतीत हुने ।
वृष – दीर्घकालीन फाइदा दिने कामको प्रारम्भ हुने ।
मिथुन – चिठ्ठा,शेयर जस्ता वस्तुको लगानीमा ख्याल गर्नुपर्ने ।
कर्कट – अधिकार प्राप्तिका लागि कडा परिश्रम गर्नुपर्ने ।
सिंह...
एकैदिन ४ सय ६८ किलो सयपत्री बिक्री भएपछि किसान खुसी
दमौली / तनहुँको म्याग्दे गाउँपालिका–४ छिम्लेश्वराबाट एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री भएको छ। यहाँका चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक कृषक समूहले सोमबार एकैदिन चार सय ६८ किलो सयपत्री फूल बिक्री गरेका...
पोखरामा जुवा खेलिरहेका २० जना करिब ६ लाखसहित पक्राउ
पर्वत/जिल्ला प्रहरी कार्यालय कास्कीले पोखराका विभिन्न तीन स्थानबाट जुवा तास खेलिरहेको अवस्थामा २० जनालाई पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी प्रहरी नायव उपरीक्षक हरि बहादुर बस्नेतका अनुसार पोखराका विभिन्न तीन स्थानबाट...
विपिन जोशीको राष्ट्रिय सम्मानसहित अन्त्येष्टि
कञ्चनपुर / कञ्चनपुरका विपिन जोशीको मङ्गलबार महाकाली नदी किनारमा अन्त्येष्टि गरिएको छ । विपिनको स्थानीय भुजेलाघाटमा राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिएको हो । विपिनको सम्मानमा सशस्त्र प्रहरीले सलामी अर्पण गरेको थियो ।
स्थानीय तहका जनप्रतिनिधि, नेता...
बागलुङ बजारमा देउसीको रौनक
बागलुङ/तिहार भित्रिएपछि बागलुङ बजारमा देउसी भैलोको लहर शुरु भएको छ । युवाहरुका विभिन्न समूहले बजारमा भैलो खेल्न थालेका छन् । देउसाीभैलोले दिउसो देखि राती सम्म बजार गुञ्जेको छ ।
परम्परा, सस्कृति र इतिहास झल्कने गरी...
‘जुन घरमा हत्या गरेर जेल पुगेका थिए, फर्किएर त्यहीँ गरे आत्महत्या’
पोखरा / जेनजी आन्दोलनको क्रममा कास्की कारागारबाट फरार एक जना कैदीले भुन्डिएर आत्महत्या गरेका छन् । ज्यानसम्बन्धी कसुरमा दोषी ठहर भई कास्की कारागारमा रहेका ५५ वर्षीय देवबहादुर विश्वकर्मा सोमबार बिहान पोखरा महानगरपालिका–२६ बरालडाँडास्थित घरमा...
लक्ष्मी पूजा आज साँझ, शुभ साइत बेलुकी ७:०८ बजेदेखि ८:१८ बजेसम्म
पोखरा/ यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा आराधना गरी लक्ष्मीपूजा गरिँदैछ । नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार यस वर्ष लक्ष्मीपूजाको शुभ साइत बेलुकी ७:०८ बजेदेखि ८:१८...
आज तिहारको तेस्रो दिनः नरक चतुर्दशी, कुकुर तिहार
पोखरा / आज तिहारको तेस्रो दिन घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ । कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्रो दिन...