आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

निसीखोलाका विपत् प्रभावितलाई राहत वितरण

बागलुङ/जिल्लाको पश्चिम क्षेत्रमा पर्ने निसीखोला गाउँपालिकाका प्राकृतिक विपत् प्रभावितलाई राहत वितरण गरिएको छ । गत जेठ २ गते शुक्रबार दिउँसो निसीखोला गाउँपालिका १ लेवाङमा हावाहुरीसँगै परेको भीषण वर्षाले पन्ध्र घरमा क्षति पुगेपछि पीडित बनेका...

एकल महिलाको लागि कपडा बुनाई तालिम

पोखरा/पोखराको बाटुलेचौरमा आयोजित एकल महिलाको लागि उनी धागो कपडा बुनाई तालिम सम्पन्न भएको छ । वडा कार्यालय पोखरा १६ को सहयोगमा मानव अधिकारका लागी महिला एकल महिला समुहको आयोजनामा ५ दिनसम्म चलेको तालिममा त्यस क्षेत्रका...

पोखराका भूमिहिन सुकुम्बासीले दलका नेतासँग खोजे समस्या समाधानको प्रतिवद्धता

पोखरा/भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले बिहीबार कास्की जिल्लाका राजनीतिक दलसँग अन्तरक्रिया गरेका छन् । पृथ्वीचोक बसपार्कको जग्गामा बस्दै आएका बसोबासीको घरजग्गा खाली गराउन वडा कार्यालयले सूचना जारी गरेपछि उनीहरुले यसअघि विभिन्न निकायमा मागपत्र बुझाएका...

कोटिहोमचोक घोषणा, चैतन्यकृष्ण महाराजको बिदाई संगै देवी प्रतिभाको टोली भोलि आउने

पोखरा/ पोखरा– १७ स्थित सदाशिवजी सिद्धेश्वर हरिहर परिसरमा जारी श्री गण्डकी शत कुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज एकादशी विशेष महायज्ञ सम्पन्न गरिएको छ । आज पनि १ लाख भन्दा बढी भक्तजनहरुको उपस्थिति...

जैमिनीका विपन्न बस्तीमा कानूनी साक्षरता अभियान

बागलुङ/जैमिनी नगरपालिकाले वडा तहका विपन्न, दलीत र पछाडि पारिएको बस्तीमा कानूनी साक्षरता अभियान संचालनमा ल्याएको छ । न्यायिक समितिले दैनिक जीवनमा आइपर्ने समस्या समाधान र अत्यावस्यक कानूनबारे सर्वसाधारणलाई जानकारी दिन यो अभियान चलाइएको नगर...

सडक आश्रितको व्यवस्थापनमा महानगरले सघाउने

पोखरा/मानवता प्रवद्र्धनको अभियानमा हातेमालो गर्न पोखरा महानगरपालिका प्रतिबद्ध रहेको बताएको छ । मानवसेवा आश्रमसँगको छलफलका क्रममा पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले सहयोगापेक्षी सडक आश्रित मानिसहरूको उद्धार, उपचार, परामर्श, पारिवारिक पुनर्मिलन, संरक्षण र सामाजिक पुनस्र्थापनाका लागि...

मालिकाधुरीको जंगलमै बास बसेर मन्दिर बनाउँदै आमाछोरी

म्याग्दी/अनकन्टार ठाउँ । चारैतिर घना जंगलको बीचमा मन्दिर । नाकै ठोकिने डरलाग्दो पहाडमा धार्मिक तथा पर्यटकीय गन्तब्य मालिकाधुरीको एउटै थुम्कोमा त्रिदेवीको बास। मालिका,रघुगंगा गाउँपालिकाको सीमानामा अवस्थित मालिकाधुरीेमा रघुगंगा गापा–६ ठाडाखानीकी थममायाँ पाईजा मन्दिर बनाउन...

बेनी–कालिगण्डकी जलविद्युत आयोजनाको विपक्षमा स्थानीय

म्याग्दी/बेनी कालिगण्डकी जलविद्युत आयोजनाले स्थानीयको अवरोध झेल्ने भएको छ । स्थानीयले यसलाई यथास्थितिमा अघि नबढाउन सरकारलाई अनुरोध गर्ने निर्णय गरेका छन् । बुधबार बेनीमा भएको सर्वदलीय तथा सर्वपक्षीय भेलाले सो निर्णय गरेको हो । बेनी...

महाशिलाको ‘खिमा लिपी’ मा नीति तथा कार्यक्रम ल्याउने पहिलो पालिका

पोखरा/गण्डकी प्रदेश सरकारले गुरुङ गण्डकी प्रदेश सरकारले गुरुङ र मगर भाषालाई सरकारी कामकाजमा ल्याउन प्रक्रिया अगाडि बढाएको छ । प्रदेशको सामाजिक विकास, युवा तथा खेलकुदन मन्त्रालयले ‘गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको...

तनहुँमा बस दुर्घटना, २४ घाइते

तनहुँ/ पोखराबाट सुर्खेततर्फ जाँदै गरेको यात्रुबाहक बस जिल्लाको म्याग्दे गाउँपालिका–४ घुम्तीमा दुर्घटना हुँदा २५ यात्रु घाइते भएका छन् । यात्रुको विभिन्न अस्पतालमा उपचार भइरहेको तनहुँ प्रहरीले जनाएको छ । ना५ख ६८४१ नम्बरको बस चालकले नियन्त्रण...

-->