आइतबार, कार्तिक २२ २०८३

आइतबार, कार्तिक २२ २०८३
  • २२ कार्तिक २०८३ , आइतबार
  • November 8 2026

महिला : महिनावारी र शौचालय

‘मानिस महिला भएर जन्मिदैन तर विस्तारै महिला बन्छिन् ।’ द बोउभारको यो भनाइमा गहिरो मर्म लुकेको छ । यस वर्षको महिनावारी स्वास्थ्यता दिवसको नारा ‘सँगै मिलौं, महिनावारीमैत्री संसारका लागि’ भन्ने रहेको छ । यहाँ ‘सँगै’ले...

प्रेस युनियनको स्थापना दिवसमा खाद्यान्न वितरण

पोखरा/नेपाल प्रेस युनियनको ३४ औं स्थापना दिवसको अवसरमा युनियन, कास्की शाखाले खाद्यान्न वितरण गरेको छ । प्रेस युनियन कास्की शाखाको आयोजनामा मंगलबार पोखरा १५ टुटुंगास्थित पोखरा आरोग्य आश्रममा रहेको कुष्टरोग प्रभावितहरुलाई खाद्यान्न सामाग्री सहयोग गरेको...

बडिगाड २ मा खानेपानी अभाव

बागलुङ/बडिगाड २ का ८० वर्षीय प्रेमलाल पोखरेललाई ४५ वर्ष पुरानो पानी अवरुद्ध भएकोमा सबैभन्दा बढी पीरमा छन् । उनी प्रधानपञ्च भएको बेला २०३८ सालमा उनकै अगुवाइमा तारेभीर खानेपानी आयोजना संचालन गरिएको थियो । गाउँलेहरुले महिनौंसम्म...

गण्डकीको स्वास्थ्य क्षेत्रमा फड्को, थप ९ अस्पतालको स्तरोन्नती

पोखरा / गण्डकी प्रदेश सरकारले आफ्ना मातहतका सवै अस्पतालको स्तरोन्नति गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले आफु मातहत रहेका थप ९ अस्पताललाई स्तरोन्नति गर्ने निर्णय गरेको हो । यसअघि दुई आयुर्वेदिक...

कोटिहोममा दानवीर र भक्तजनको उपस्थिति बढ्दै

पोखरा / पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ उत्तराद्र्धतर्फ आउँदै गर्दा दानवीर र भक्तजनको उपस्थिति बढ्दै गएको छ । कोटिहोममा हुने अनेक गतिविधिलाई नजिकबाट नियाल्न पनि भक्तजनको उपस्थिति बढ्दै गएको हो...

१८ औं गणतन्त्र दिवसमा बागलुङमा विविध कार्यक्रम

बागलुङ/१८ औं गणतन्त्र दिवसको अवसरमा बागलुङमा विभिन्न कार्यक्रमको आयोजना गरी तीन दिनसम्म मनाइने भएको छ । जिल्ला समन्वय समितिका संयोजक तथा गणतन्त्र दिवस मुल समारोह समितिका प्रमुख अमर थापाको अध्यक्षतामा बसेको गणतन्त्र दिवस २०८२...

मादी पुलमा मध्यरातमा जीप दुर्घटना, ३ युवाको मृत्यु

तनहुँ/ जिल्ला सदरमुकाम दमौलीस्थित मादी पुलबाट मध्यरातमा जीप खस्दा ३ युवाको मृत्यु भएको छ । अन्य २ घाइते भएका छन् । आइतबार मध्यरात १२ बजेर १० मिनेटको समयमा दमौलीबाट पोखरातर्फ जाँदै गरेको ग २ च...

राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके) गण्डकीको अध्यक्षमा म्याग्दीका विशाल विक सर्वसम्मत चयन

पोखरा/राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकीको अध्यक्षको म्याग्दीका विशाल विक सर्वसम्मत चयन भएका छन् । पोखरामा शनिबार सम्पन्न भएको राष्ट्रिय अपाङ्ग अलबिनो नेपाल (बाँके)गण्डकी प्रदेशको भेलाले विशालको अध्यक्षतामा ९ सदस्दयीय कार्यसमिति चयन गरेको अलबिनोका निर्देशक...

ढोरपाटनमा इतिहासका चिनाहरू !

निसीभुजी र तमान क्षेत्रमा मगर, थकाली र छन्त्यालको घना बस्तीमा भेडाच्यांग्राको ऊन, भांगो र पुवा (अल्लो)को धागो एवं कपडा बनाउने चलन जीवितै छ। त्यही धागोबाट उत्पादित भांग्रा, कछाड, हर्दुला, घुम-काम्लो, राडी-पाखीलाई प्रयोग गर्ने चलनलाई...

यार्सा संकलन गर्ने समूहबीच डोल्पाको लेकमा भयो झडप

पोखरा / बहुमूल्य जडीबुटी यार्सागुम्बा संकलन गर्न गएका समूहबीच झडप भएको छ । शनिबार दिउँसो डोल्पाको ठुरी भेरी नगरपालिका-१, ठाला लेकमा झडप भएको सशस्त्र प्रहरी बलले जनाएको छ । रुकुम पूर्वको मैकोट गाउँपालिका र डोल्पाको...

-->