काठमाडौं/ आश्विन शुक्ल पक्षको चतुर्दशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै सर्वसाधारण...
धौलागिरी अस्पतालमा जन्मियो अहिलेसम्मकै बढी तौल भएको बच्चा
बागलुङ / धौलागिरि अस्पताल बागलुङमा पहिलोपटक सबैभन्दा बढी तौल भएको बच्चाको साधारण रुपमा जन्म भएको छ । दशैको बेला अस्पतालमा स्त्रीरोग बिशेषज्ञ डाक्टर नभएको समयमा अस्पतालमा रहेका स्वास्थ्यकर्मीको सक्रियतामा बागलुङ जैमिनी नगरपालिकाका एकजना महिलाले...
जैमिनीको पोखराचौर झडपमा संलग्न १२ जना पक्राउ
बागलुङ/ बागलुङको जैमिनी नगरपालिका– २ दमेकको पोखराचौरमा दशैंको अघिल्लो दिन युवाहरु बीच भएको झगडामा संलग्न १२ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । पोखराचौर खेलकुद क्लवले आयोजना गरेको कार्यक्रम समापनमा जैमिनी नगरपालिकाका दुई वडाका युवाहरुका...
कुवापानीका बस्ती स्थानान्तरण गर्न भूगर्भविद्को सुझाव
पर्वत/ पर्वतको जलजला गाउँपालिका–५ कुवापानीका छवटा घर स्थानान्तरण गर्न भूगर्भविद्को टोलीले सुझाव दिएको छ । बस्तीभन्दा माथिको पहाडबाट खसेको पहिराले ठूलो नोक्सान पुर्याएपछि अध्ययनको लागि पुगेको खानी तथा भूगर्भ विभागको टोलीले जोखिममा परेका छवटा...
पहाडी भेगमा हल्का वर्षा, हिमाली भागमा सामान्य हिमपात
पोखरा/ देशको पहाडी भूभागमा बिहीबारआंशिक बदली तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सफा रहनेछ ।
यस्तै पहाडी भेगका एकदुई...
बडादशैँको टीका लगाउने क्रम जारी
बागलुङ / आश्विन शुक्ल पक्षको द्वादशी, बडादशैँको टीका लगाउने क्रम बिहीबार पनि जारी छ । नवरात्रभर नवदुर्गा भवानीको पूजा अर्चना गरी विजयादशमीका दिन मान्यजनको हातबाट प्रसाद लगाउने चलन छ ।
घरमा मान्यजनको हातबाट टीका लगाएसँगै...
बागलुङको मुलपानीमा अटोरिक्सा दुर्घटना, एक जना घाईते
बागलुङ/ बागलुङमा अटो रिक्सा दुर्घटना हुँदा एक जना गम्भिर घाईते भएका छन् । बागलुङ बजारदेखि बागलुङ नगरपालिका ३ मुलपानीका हिँडेको ध१ह ७५ नम्बरको अटोरेक्सा (टेम्पो) मुलपानीमा दुर्घटना भएको हो । घाईतेको पहिचान खुलिसकेको छैन्...
‘चेक बाउन्स’ मुद्दा बढ्दै, कता जादैछ समाज ?
काठमाडौं / प्रहरीमा बैंकिङ कसुरका मुद्दाको चाप बर्सेनि दोब्बर बढ्न थालेको छ । सबैभन्दा धेरै ‘चेक बाउन्स’को मुद्दा जिल्ला प्रहरी परिसर काठमाडौँमा दर्ता हुने गरेका छन् । काठमाडौँ जिल्लामा आर्थिक वर्ष २०७८/०७९ को तुलनामा...
पेस्तोल सहित एक किशोरी पक्राउ
पोखरा / जनकपुरमा एक किशोरी पेस्तोलसहित पक्राउ परेकी छन् । जनकपुरधामको रेल्वे स्टेसन नजिक हनुमान मन्दिरबाट उनलाई हिजो राती सशस्त्र प्रहरीले पक्राउ गरेको हो ।
भारतको विहार राज्य लख्खी शेराई ग्रामपञ्चायत वडीपोखरी ९ की पूजा...
विदेशी पर्यटकले सौराहामा मनाए दसैँ
भरतपुर / चितवनको पर्यटकीय नगरी सौराहा घुम्न आएका विदेशी पर्यटकले दसैँ मनाएका छन्। हिन्दुहरूको विशेष चाड बडादसैँमा नेपाली संस्कृतिको बारेमा बुझ्दै विदेशी पर्यटकले सौराहाको होटल सपना भिलेजमा टीका र जमरा थाप्दै दसैँ मनाएका हुन्।
सपना...