शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नवरात्रको छैटौँ दिन : आज कात्यायनीको आराधना

पोखरा/नवरात्रको छैटौँ दिन शुक्रबार नवदुर्गामध्येकी कात्यायनीको पूजा आराधना गरिँदैछ । नवरात्रमा प्रत्येक दिन नवदुर्गाका एक–एक स्वरूपको आराधना गर्ने परम्पराअनुरूप आश्विन शुक्ल षष्टी तिथिमा कात्यायनीको पूजा–आराधना गर्न लागिएको हो । पुराणअनुसार कात्यायनको ऋषिको कठोर तपस्याबाट प्रसन्न...

पकेट क्षेत्रमा खसिबोका प्रर्दशन, पुरस्कारले किसान दंग

पोखरा/पोखरा महानगरपालिकाले पकेट क्षेत्र घोषणा गरेको वडामा खसिबोका प्रर्दशनी गरिएको छ । पोखरा महानगरपालिका वडा नं २८ सौर्यमा पोखरा महानगरले बाख्राको पकेट क्षेत्र घोषणा गरेको थियो । सो क्षेत्रका किसानले अहिले बाख्रा पालनलाई तिब्रता...

बागलुङमा समाजवादी मोर्चा गठन

बागलुङ/ सत्ता साझेदार नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी रहेको कम्प्युनिष्ट पार्टीहरुको समाजवादी मोर्चा बागलुङमा पनि गठन भएको छ । मोर्चाले अनौपचारिक रुपमा यसअघि केही कार्यक्रम सम्पन्न गरिसकेको थियो । सोमबार बसेको बिभिन्न घटकहरुको...

नारायणस्थानमा बलेवा एकताको सधारणसभा

बागलुङ/ बलेवा एकता बचत तथा ऋण सहकारीको १३ औं बार्षिक साधारणसभा नारायणस्थानमा सम्पन्न भएको छ । यसअघि क्षेत्रगत साधारणसभा सम्पन्न गरेको सहकारीले प्रतिनिधिमुलक केन्द्रिय साधारणसभा गरेको हो । साधारणसभा उद्घाटन गर्दै बागलुङ नगरपालिकाका उप-प्रमुख राजु...

मालढुंगामा यातायातका साधनको छड्के

बागलुङ/ जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी र यातायात व्यवस्था कार्यालय बागलुङको संयुक्त टोलीले सोमबार जिल्लाको प्रवेशद्वार मालढुंगामा छड्के चेकजाँच गरेको छ । दुइ घण्टाको समयमा झण्डै २ सय बढी सवारीको निरीक्षण गरिएको सहायक प्रमुख जिल्ला...

नवरात्रको तेस्रो दिन : आज चन्द्रघण्टा देवीको पूजा

पोखरा/ नवरात्रको तेस्रो दिन मंगलबार चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदैछ । नवदुर्गाकी तेस्रो रूप चन्द्रघण्टाको पूजा अर्चना गर्न लागिएको हो । चन्द्रघण्टाको स्वरूप स्वर्णमय, शान्त र सौम्य भएको पुराणमा उल्लेख छ । शिरमा घण्टा आकारको...

तालबाराही आरती सेवा समितिको पाँचौं वार्षिकोत्सव, आरतीबाट मासिक दुई लाख भेटी संकलन

पोखरा/ पोखरा-६ तालबाराही मन्दीरमा हुने आरतीबाट मासिक दुई लाख भेटी संकलन हुँदै आएको छ । धार्मिक पर्यटनलाई आकर्षित गर्दै आइको सन्ध्याकालिन आरतीमा आउने भक्तजनहरुले चन्दा, भेटी तथा सदस्य स्वरुप प्रदान गर्ने रकम मासिक दुई...

च्याङ्ग्राको मुल्य महंगो, स्थानीय खसीबोकाको मुल्य उस्तै

बागलुङ/ नवदुर्गा सुरुभएसँगै बागलुङमा खसीबोकाको मोलमोलाई सुरु भएको छ । गाउँका बजारदेखि बागलुङ बजारमा मासुको बिक्री वितरण बढ्दो छ । पछिल्लो समय खुकुराको मासुको मुल्य केही बृद्धि हुँदा दशैंको समयमा खसीबोकाकै माग बढ्दो छ...

दसैँको मुखमा बैङ्क नधाई वडाबाटै सामाजिक सुरक्षा भत्ता दिँदै महाशिला

पर्वत / जिल्ला सदरमुकाम कुश्मा बजारमा र स्थानीय तहमा रहेर काम गरिरहेका विभिन्न बैङ्कहरूका शाखाहरू दिनदिनै भिडभाड बढिरहेको छ । हिन्दु नेपालीहरूको महान् चाड दसैँ सुरु भएसँगै आर्थिक कारोबार चलायमान बन्दा बैङ्कहरूमा भीड देखिन...

वातावरण पत्रकारिता पुरस्कारबाट पोखराका बराल पुरस्कृत

पोखरा/ नेपाल वातावरण पत्रकार समूह (नेवापस) ले ‘विश्व वातावरण दिवस—जून ५’ को अवसरमा विगत साढे तीन दशकदेखि प्रदान गर्दै आएको वातावरण पत्रकारिता पुरस्कार–२०२२ बाट पोखराका पत्रकार कृष्णमणि बराल पुरस्कृत भएका छन् । अन्नपूर्णपोष्ट दैनिकमा...

-->