शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

नवदुर्गाको विशेष पूजा गरेर आज महानवमी मनाइँदै

बागलुङ / प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व आज नवदुर्गा भगवतीको विशेष पूजा गरी मनाइँदैछ । महानवमीका दिनमा गरिने दुर्गा पूजालगायतका कार्य गरी घटस्थापनाका दिनमा राखिएको जमरा विभिन्न शक्तिपीठमा लगी चढाइन्छ...

दशैंको मुखमा अतिविपन्न परिवारलाई खाद्यान्न सहयोग

म्याग्दी / म्याग्दीको बेनी नगरपालिका–७, ले आर्थिक अभावका कारण दशैं मनाउन समस्यामा परेका वडाभित्रका बिपन्न, एकल महिला तथा असक्त र अपाङगलाई खाद्यान्न तथा नगद वितरण गरेको छ । अति विपन्नलाई छनौट गरी २० घरपरिवालाई शुक्रबार...

३ महिनामा १ हजार बढि नागरिकता बितरण

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङले चालु आर्थिक बर्षको ३ महिनामा १ हजार बढि नयाँ नागरिकता बितरण गरेको छ । प्रशासनले चालु आर्थिक बर्ष २०८०÷०८१ साउन १ गतेबाट असोज मसान्तसम्म १ हजार १ सय ५१...

बेनी अस्पतालमा बिहानैदेखि ओपिडी सेवा

म्याग्दी/ १८ महिनाको छोराको अचानक घाँटीमा समस्या देखिएपछि बेनी अस्पतालमा आएकी पर्वतको जलजला गाउँपालिका–७,लामाखेतबाट चेली परियारले विहानको समयमै ओपिडी सेवाबाट बच्चाको उपचार पाइन् । हतार–हतारमा अस्पतालमा प्रवेश गरेकी परियारले विहानै डाक्टरले छोराको उपचार गरेपछि...

पोखरा विन्ध्यवासिनीमा भित्र्याईयो फूलपाती (फोटो फिचर)

पोखरा /बडादसैँ अर्थात् नवरात्रको सातौँ दिन आज विन्ध्यवासिनी मन्दिरमा फूलपाती भित्र्याइएको छ । नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना पनि गरिँदै छ । विन्ध्यवासिनीमा नेपाली सेना, शसस्त्र प्रहरी र नेपाल प्रहरीले फूलपाती भित्र्याएका...

तीन दशकपछि मुर्झायो कन्दरा : देश–विदेशमा संगीत यात्रा गर्ने घोषणा

पोखरा/ ‘चञ्चले कान्छीको जोवन, हावासँगै उडीसकेछ’ आजभन्दा २८ वर्षअघि निस्किएको यो गीत आज पनि ताजै छ । ‘सांग्रिलाको लेकभरी फूलैफूलको वास्ना, आउन माया दिलमा बसन… भेडी गोठैमा हो भेडी गोठैमा’ संगीतप्रेमीहरुले यी दुई गीत...

कृष्ण गुरुङलाई तमु धिं नेपालको १ लाख सहयोग

पोखरा/तमु धिं नेपालले स्वाथ्योपचारका लागि लमजुङ जिल्ला, क्होला सोंथर गाँउपालिका वडा नं.९ टक्सारका ४० वर्षीय कृष्ण गुरुङलाई १ लाख रुपैया सहयोग गरेको छ । वरिष्ठ समाजसेवी रुपकुमारी गुरुङको परिवारले तमु धिं नेपालमा स्थापना गरेको १...

पोखराका सांसद मनबहादुरले पाए सवा १ लाखको पुरस्कार

पोखरा प्र / तिनिधि सभाका सदस्य सांसद मनबहादुर गुरुङले १ लाख २५ हजार राशीको पुरस्कार प्राप्त गरेका छन् । कास्की क्षेत्र नम्बर १ का सांसद गुरुङ राष्ट्रिय प्रकृति संरक्षण कोष संरक्षकबाट सम्मानित भएका हुन्...

लेवलिङ नगरी प्याकेजिङ गरिएको पाँच सय किलो मिठाईं जफत

बागलुङ/ कालिका भगवती मन्दिर परिसरमा लेवलिङ गरेर उपभोग्य मिति नराखि प्याकेजिङ गरिएका मिठाइ अनुगमन टोलिले जफत गरेको छ । जिल्ला प्रशासन कार्यालय बागलुङका सहायक प्रमुख जिल्ला अधिकारी तथा जिल्ला अनुगमन समितिका संयोजक चित्राङगत बरालको नेतृत्वको...

पठन संस्कृतिको विकास गर्नुपर्नेमा जोड

बागलुङ/ पठन संस्कृतिको विकास गर्नुपर्नेमा एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । पछिल्लो समय सामाजिक सञ्जालको प्रभावले सतही अध्ययनका आधारमा धारणा बनाउनेहरुको जमात बलियो बनेको भन्दै बक्ताहरुले किताव पढ्ने बानीको, गहिरो अध्ययन गर्ने बानी...

-->