शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

र्‍यान्डममा ‘के पढ्ने र किन पढ्ने ?’ बारे छलफल

पोखरा/ र्‍यान्डम रिडर्स सोसाइटीले शनिबार ‘के पढ्ने ? किन पढ्ने’ भन्ने विषयमा छलफल चलाएको छ । सोसाइटीले मासिक रूपमा हरेक महिनाको अन्तिम शनिवार कुनै पुस्तक वा विषयमाथि परिचर्चा गर्दै आएकामा यस पटक आफ्नै उद्देश्यसँग...

बागलुङमा वरिष्ठ सईको हत्या आरोपमा थप एकजना पक्राउ

बागलुङ/ गत साउन ४ गते वरिष्ठ सई उज्वल पौडेलको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ । वरिष्ठ सई पौडेलको हत्यामा संलग्न भएको आरोपमा स्थानीय १९ वर्षीय विशाल सुनारलाई पक्राउ...

बिरामीको गुनासो सुन्न अस्पतालमा स्वास्थ्यमन्त्री

स्याङ्जा /डेंगीको संक्रमण बढेकै बेला गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्यमन्त्री सुशीला सिम्खडाले जिल्ला अस्पताल स्याङ्जाको निरीक्षण गरेकी छन् । स्वास्थ्य सचिव डा. विनोदविन्दु शर्मासहित शुक्रबार अस्पताल पुगेकी उनले बिरामीको गुनासो पनि सुनिन् । मन्त्री...

गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री

पोखरा / गलकोट समाज पोखराको अध्यक्षमा राधिका खत्री चयन भएकी छन् । पोखरामा भएको समाजको १०औं साधारणसभा तथा पाँचौ अधिवेशनले खत्रीलाई अध्यक्षमा चयन गरेको हो । समाजको बरिष्ठ उपाध्यक्षमा तुलचन्द्र खिम थापा, उपाध्यक्षमा धनबहादुर परियार...

गण्डकी क्षेत्रमा अब्बल बन्दै धौलागिरी क्याम्पसः सभापति खड्का

बागलुङ / धौलागिरी बहुमनी क्याम्पसमा स्नातक तह बिबिएस चौथो वर्षमा अध्यनरत २०७९ का विद्यार्थीले ‘अन्नपूर्ण पदयात्रा’ पुस्तक प्रकाशन गरेका छन् । सो पुस्तकको विमोचन गण्डकी प्रदेश सभा प्रदेश मामिला तथा कानुन समितिका सभापति चम्पादेवी...

निशुल्क शिविरमै भेटिए प्रत्यारोपण गर्नुपर्ने बिरामी

बागलुङ/ धौलागिरी अस्पतालमा मृगौला र कलेजो सम्बन्धी रोगको दुईदिने शिविर थाहा पाएर आएका केही बिरामीको कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्थामा पुगेको भेटिएका छन् । शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आयोजना गरेको दुई दिने मृगौला तथा कलेलो...

विन्ध्यवासिनीमा नवदुर्गा महोत्सव हुने, धार्मिक पर्यटनलाई महत्व नदिएको गुनासो

पोखरा / नेपालीहरुको महान पर्व बडादशैँको अवसरमा पोखराको विन्ध्यवासिनी मन्दीरमा नवदुर्गा महोत्सव आयोजना हुने भएको छ । विन्ध्यवासिनी धामिृक क्षेत्र विकास समितिको आयोजनामा महोत्सव हुन लागेको बिहीबार आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । महोत्सवमा...

द्वन्द्वपीडितका लागि आएको बजेट कार्यान्वयन नहुन सक्छ: सभामुख धिताल

पोखरा /गण्डकी प्रदेशका सभामुख कृष्णप्रसाद धितालले गण्डकी प्रदेश सरकारले द्वन्द्वपीडितहरुको लागि छुट्याएको बजेट कार्यान्वयनमा समस्या देखिने बताएका छन् । महिला शान्ति सुरक्षासम्बन्धी संयुक्त राष्ट्रसंघ प्रस्ताव नम्बर १३२५ र १८२० कार्ययोजना प्रभावकारी गराउन पोखरामा आयोजित अन्तक्र्रिया...

विमानस्थलमा विद्यार्थी कुरिरहेका कृष्णपुरका नगरप्रमुख हेमराज ओझा

काठमाडौं / इजरायलबाट नेपाल एयरलाइन्सको विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्दा आगमन कक्षमा पर्खिरहेका थिए, स्वदेशबाट फर्किएका विद्यार्थीका अभिभावक र आफन्तहरू । त्यही भीडमा थिए, कृष्णपुर नगरपालिका कञ्चनपुरका नगरप्रमुख हेमराज ओझा । खादा र माला...

कास्कीकोटमा नवदुर्गा महोत्सव हुने, फूलपातीमा सैन्य अभ्यास प्रदर्शन

पोखरा/ कास्कीकोट दरबारमा रहेको गुप्तकालिका मन्दिरमा विश्व शान्तीको कामना गर्दै नवदुर्गा महोत्सव हुने भएको छ । गुप्तकाली काश्यप धार्मिक क्षेत्र विकास समितिको आयोजनामा बडा दशैंको अवसरमा घटस्थापनादेखि नवमीसम्म उक्त महोत्सव हुन लागेको हो । परापूर्व...

-->