शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

दलित संग्रहालयको अभियान सुरु

बागलुङ/दलित आन्दोलनका अगुवा भगत सर्वजीत विश्वकर्माको जन्मस्थल र उनको योगदान तथा राष्ट्रिय दलित आयोगका संस्थापक पदमसिंह विश्वकर्माको कर्मको स्मृति आउने गरी बागलुङको जैमिनीमा राष्ट्रिय दलित संग्रहालय बनाइने भएको छ । शुक्रबार दलित संग्रहालय तथा अध्ययन...

म्याद गुज्रेका सामान छ्याप्छ्याप्ती

बागलुङ/ जिल्ला प्रशासन कार्यालय बागलुङको अगुवाईमा गरेको अनुगमनमा म्याद नाघेका ठूलो संख्यामा सामान बरामद गरेको छ । बिहिबार बागलुङ बजारको भलायटोल तथा बुद्ध बिहार क्षेत्रमा एउटै पसलमा दर्जनौं सामान म्याद नाघेको भेटिएको हो । बिक्रीका...

अर्थतन्त्रबारे पोखरामा चर्चा

पोखरा/ इन्स्टिच्यूट फर स्ट्राटेजिक एण्ड सोसियो इकोनोमिक रिर्सच (आइएसएसआर) र खबरहबले पोखरामा नेपालको आर्थिक विकासका विषयमा कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा जापानका पूर्वगर्भनर एवम् एसियाली विकास बैंकका पूर्वप्रमुख प्रो.हारुहिको कुरुडाले नेपालमा आर्थिक विकासका...

महासचिव पोखरेल र उपमहासचिव गुरुङ आमने–सामने

पोखरा/ आलोचनात्मक चेतसहित आफ्नो कुरा प्रष्ट राख्ने नेता मानिन्छन्–एमाले उपमहासचिव पृथ्वीसुब्बा गुरुङ । कतिसम्म भने एमालेका सर्वशक्तिमान अध्यक्ष केपी शर्मा ओलीको आलोचना गर्न पनि उनी पछि पर्दैनन् । ‘उहाँ (पृथ्वीसुब्बा) केन्द्रीय कमिटीमै अध्यक्ष कमरेड तपाईं...

मोना पोर्तुगलको अध्यक्षमा नरप्रसाद फगामी

बेनी/म्याग्दी प्रवासी नेपाली संघ(मोना)पोर्तुगलको आठौँ महाधिवेशनबाट अध्यक्षमा मंगला गाउँपालिका वडा नं ५ अर्मन किमचौरका नरप्रसाद फगामीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ । आइतबार सम्पन्न भएको अधिवेशनबाट बरिष्ठ उपाध्यक्ष विकास सुबेदी, उपाध्यक्ष रमेश पुन,...

नपत्याउँदो ढंगले बढ्दै आत्महत्या दर

म्याग्दी/म्याग्दीको मंगला गाउँपालिका-५, का एक किशोरको शव पर्वतको लस्तीस्थित कालिगण्डकी नदीको बगरमा मृत भेटियो । गएको भदौ १५ गतेदेखि बेनी मंगलाघाटको कोठाबाट निस्किएका विकको कपडा बेनपा–१ रत्नेचौरको तटीय क्षेत्रमा फेला परेको थियो । ६...

पशुपतिमा जलहरी राख्दा डेढ किलो सुन हिनामिना

काठमाडौं / पशुपतिनाथको ज्योतिर्लिङ्गमा जलहरी राख्दा सुन हिनामिना गरेको भनी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले पशुपति क्षेत्र विकास कोषका तत्किालन सदस्य सचिव डा. प्रदीप ढकाल, तत्कालिन कोषाध्यक्ष...

छ सय ३० जना धार्मिक पर्यटक मुक्तिनाथतर्फ

पोखरा/ सिजनको समयमा ठप्पजस्तै भएको पोखरामा एकै पटक ६ सय ३० जना भारतीय धार्मिक पर्यटन आएका छन् । १३ दिन नेपाल भ्रमणमा आएको भारतको धार्मिक पर्यटनको जम्बो टोली मुक्तिनाथ दर्शनका लागि आएका हुन् । भारतको...

बागलुङबाट पोखरा हिँडेको जीप पर्वतको चुवामा खोलाले बगाउँदा तीन जना बेपत्ता

बागलुङ/ पोखरा-बागलुङ राजमार्ग अन्तरगत पर्ने पर्बतको कुश्मा नगरपालिका वडा नं.७ तमादीखोलामा आएको बाढीले ग १ ज ६२१३ नम्मरको टाटा सुमो जिप सहित तीन जना यात्रु बगाएको छ । शनिबार साँझ सात बजेको समयमा आएको भिषण...

मासुमा मनोमानी रोक्न सहजीकरण समिति गठन

बागलुङ/बागलुङ नगर क्षेत्रमा कुखुराको मासुको बजार व्यवस्थापन र मुल्य समायोजनका लागि बागलुङ नगरपालिकाले पहल थालेको छ । उपभोक्ता हित संरक्षण समितिले कुखुराको मासुसँग सम्बन्धित सरोकारवालासँग छलफल गरेर बजार व्यवस्थापन र मुल्य समायोजनको पहल थालेको...

-->