शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जेष्ठ नागरिकका तीन बाहु

भोली अक्टोबर १, अन्तरास्ट्रिय जेष्ठ नागरिक दिवस हो । यस दिवसले प्रत्येक वर्ष जेष्ठ नागरिकको क्षेत्रमा केही सकारात्मक संदेशहरु प्रवाह गर्दै पनि आएको छ । हाम्रो परिवेशमा यो दिवस मनाउने शैली कर्मकाण्डियभन्दा धेरै माथि...

अब धौलागिरी अस्पतालमै ‘सीटी स्क्यान’ सेवा

बागलुङ/ धौलागिरी अस्पतालमा ‘सीटी स्क्यान’ सेवा सुरु भएको छ । अस्पतालले हालै खरिद गरेको मेसिनको उद्घाटन भएसँगै सेवा सुरु भएको हो । ‘सीटी स्क्यान’ मेसिनको शुक्रबार गण्डकी प्रदेशकी सामाजिक विकास तथा स्वास्थ्य मन्त्री सुशिला सिंखडाले...

पेकले आज आर्किटेक्चर शोधकार्य प्रदर्शनी गर्ने

पोखरा/ पोखरा इन्जिनियरिङ कलेजले आज (शुक्रबार) आर्किटेक्चर शोधकार्य (थेसिस) प्रदर्शनी गर्ने भएको छ । आर्किटेक्चर विषयका विद्यार्थीले थेसिसको क्रममा बनाएका आर्किटेक्चरलाई प्रदर्शन गर्न लागेको बिहिबार आयोजित पत्रकार सम्मेलनमा कलेजका प्रशासक चिजकाजी गुरुङले जानकारी दिए...

जैपतेमा चितुवाले कालिज सखाप

स्याङ्जा/ कालीगण्डकी गाउँपालिका–५ जैपातेमा रहेको आशिष दाई बहुउद्धेश्यीय कृषि फार्ममा चितुवा पसेर कालिज सखाप पारेको छ । स्थानीय आशिष न्यौपानले सञ्चालन गरेकोे फार्ममा दानापानी दिन जाँदा कालिज मरेका भेटिएका हुन् । न्यौपानेको कालिज फार्ममा २२० कालिज...

आज मुटु दिवस

पोखरा/विभिन्न तीन संघ–संस्थाको सहकार्यमा पोखरामा आज शुक्रबार विश्व मुटु दिवस पोखरामा मनाइने भएको छ । हरेक वर्ष सेप्टेम्बर २९ तारिकका दिन विश्वभर यो दिवस मनाइने गरिन्छ । पोखरामा स्वस्थ मुटु नेपाल, चरक मेमोरीयल हस्पिटल...

कमल शर्मा फाउण्डेसनको अस्पतालमा सहयोग

बागलुङ/ अमेरिकामा बसेर काम गर्ने क्रममा बिरामी भइ निधन भएका बागलुङको जैमिनी नगरपालिका वडा नं. ७ का कमल शर्मा परिवारले धौलाागिरि अस्पताललाई लाखौंको उपकरण सहयोग गरेका छन् । शर्माको स्मृतिमा स्थापित ‘कमल शर्मा फाउण्डेसन’ले धौलागिरि...

पर्यटनको विकास गर्नसके युवा विदेशिनु पर्दैन : उपसभामुख थापा

बागलुङ/ ४४ औं विश्व पर्यटन दिवश बागलुङमा पनि मनाइएको छ । बागलुङ नगरपालिका र पर्यटन तथा उद्योग कार्यालय बागलुङ, पर्यटन विकास समिति, बागलुङ कालीका भगवती गुठी, होटल व्यवसायी महासंघ गण्डकी प्रदेश र होटल संघ...

सुरक्षा माग्दै डाक्टर र न्यायको मागसहित मृतकका आफन्त सडकमा

पोखरा/पोखराको फूलबारीमा रहेको मणिपाल अस्पतालमा सोमबार लमजुङ सुन्दरबजार नगरपालिका ६ घर भएकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि आफन्तले डाक्टरहरुबाट लापर्वाहीको आरोप लगाए । मृतकका आफन्तहरु आन्दोलित हुँदा स्वास्थ्यकर्मीहरुसँग झडप भयो । अस्पतालका...

मिस मगरका प्रतियोगीका लागि पोखरामा प्रशिक्षण सुरु

पोखरा / मिस मगर नेपाल–२०२३ सिजन ६ का प्रतियोगीहरूका लागि मंगलबारदेखि प्रशिक्षण सुरु भएको छ । प्रशिक्षण शुभारम्भ कार्यक्रममा बोल्दै नेपाल मगर संघका केन्द्रीय सदस्य कल्याण रानामगरले मगर जातिको भाषा, संस्कृति र इतिहासका बारेमा...

सामान पुनः लेवलिङ गर्ने किसान मार्टलाई एक लाख जरिवाना

स्याङ्जा/ चाडपर्व नजिकिदै गर्दा जिल्ला प्रशासन कार्यालय स्याङ्जाले बजार अनुगमनलाई तीव्रता दिएको छ ।उपभोक्ता संरक्षण एने २०७५ र नियमावली ०७६ को प्रावधानअनुसार बजार अनुगमत गरेको हो । कालोबजारी रोक्ने तथा उपभोक्ता हक संरक्षण गर्ने उद्धेश्यलेसहायक...

-->