शुक्रबार, कार्तिक २० २०८३

शुक्रबार, कार्तिक २० २०८३
  • २० कार्तिक २०८३ , शुक्रबार
  • November 6 2026

जोण्टाको मनोसामाजिक सुरक्षा कार्यक्रम

पोखरा/ ‘इन्टरनेशनल गल्र्स चाइल्ड डे’ का अवसरमा जोण्टा क्लब अफ पोखराले मेण्टल हेल्थसम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ । पोखराको अमरसिंह माविमा कक्षा ९ मा अध्यायनरत छात्रछात्राहरुमाझ सो कार्यक्रम गरिएको हो । कार्यक्रममा बोल्दै आयोजक...

लोकमार्गका बजारमा बडिगाड गाउँपालिकाले ग¥यो बजार अनुगमन

बागलुङ/चाडपर्वको समयमा व्यापारीहरूले जथाभावी मूल्य लिने, म्याद गुज्रिएका अखाद्य वस्तुलाई बेच्ने लगायतका समस्या देखिन सक्ने भन्दै बडिगाड गाँउपालिको बजार अनुगमन थालेको छ । दशैं तिहार नजिकिँदै गर्दा पालिकाले सोमबारबाट मध्यपहाडी लोकमार्गअन्तर्गत पर्ने मुख्य बजार क्षेत्रका...

शुभकामना बचतको १४ औं स्थापना दिवस

पोखरा/ पोखरा ८ सृजनाचोकमा रहेको शुभकामना बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १४ औं स्थापना दिवस मनाएको छ । संस्थाका कार्यवाहक अध्यक्ष रामचन्द्र आचार्यको अध्यक्षतामाभएको कार्यक्रममा दीपप्रज्ज्वलन गरिएको थियो भने अध्यक्ष रामचन्द्र आचार्य,...

वडा कार्यालयका कर्मचारीमाथी हातपात

बागलुङ/ जिल्लाको जैमिनी नगरपालिका, ९ पैञ्युथन्थाप वडा कार्यालयका कर्मचारी माथी हातपात भएको छ । निवर्तमान वडा अध्यक्ष बिरेन्द्र थापाले वडा कार्यालयका कर्मचारी रबिन्द्र शर्मामाथी हातपात गरेका हुन् । वडाको भ्रमणका बिषयलाई लिएर भएको बिबादमा...

दसैँ टीकाको शुभ साइत कुन देशमा कति बजे ?

काठमाडौं / अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विदेशमा बसोबास गर्ने नेपालीहरूका लागि दसैँको टीका लगाउने शुभ साइत सार्वजनिक गरेको छ । समितिले ३० वटा देशमा टीका लगाउने शुभ साइत सार्वजनिक गरेको हो । समितिका अनुसार...

संवेदनशील ‘कोराला नाका’ मा प्रवेश पास वितरण गर्ने अपरिपक्व कूटनीति

पोखरा/ २०७६ सालको चैत ११ गते कोरोना भाइरसका कारण देशव्यापी लकडाउन सुरु भयो । १२० दिनसम्म जारी लकडाउन पछि व्यापार व्यवसाय विस्तारै खुले । लकडाउनले प्रभावित अर्थतन्त्र अहिलेसम्म लयमा फर्किन सकेको छैन । चार...

डेंगी परीक्षण गर्न धौलागिरी अस्पतालमा किट अभाव

बागलुङ / धौलागिरि अस्पतालमा सोमबार उपचारार्थ आएका ३० जनाको रगत परीक्षण गर्दा ८ जनामा डेंगी संक्रमण भेटियो । डेंगीसँगै लक्षण मिल्ने ज्वरो, टाउको र जीउ दुख्ने लक्षण भएका बिरामीलाई मात्र अस्पतालले डेंगी परीक्षण गराउँछ...

बेलायत बस्ने बालिकाद्वारा बिद्यालयमा सहयोग

बागलुङ/ बेलायतमा बस्ने बागलुङकी एक १३ बर्षिय बालिकाले संकलन गरेको सहयोगबाट बिद्यालयका बिद्यार्थीलाई सामाग्री बितरण गरिएको छ । बागलुङ नगरपालिका वडा नं. १२ घर भइ बेलायतको लण्डनस्थित रिभर एकेडेमीमा अध्ययन गर्ने छात्रा टिया आचार्यको नेतृत्वमा...

११ किलो गाँजासहित यसरी पक्राउ परे २२ बर्षिय रविन्द्र थिङ

पोखरा / धादिङबाट बसमा पोखरातर्फ आउँदै गरेका युवा झोलामा झन्डै ११ किलो गाजासहित पक्राउ परेका छन् । प्रहरीले धादिङ गजुरी नगरपालिका–३ क्वालसिङका २२ वर्षीय रवीन्द्र थिङलाई पोखरा–३२ मजुवाबाट पक्राउ गरेको हो । वडा प्रहरी कार्यालय...

‘मोडिफाइड बाइक’मा कास्की प्रहरीको नजर

पोखरा/ चाडपर्व नजिकिएसँगै कास्की प्रहरीेले विशेष सुरक्षा योजनालाई अघि सारेको छ । सोही सुरक्षा योजनाअन्तर्गत यसपटक कास्की प्रहरीको टार्गेटमा मोडिफाइ (स्वरुप परिवर्तन) बाइकहरु परेका छन् । समाजमा ध्वनी प्रदूषण फैलाउनुका साथै दुर्घटनाको जोखिमसमेत बढ्ने...

-->