शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

रुपा गौतम ,संगीन जिसी जस्ता हत्याकाण्डका अपराधी खोई ?

बागलुङ, १७ जेठ – पाँच बर्षअघि तीजमा माइत गएर फर्केकी काठेखोला–६ की रुपा गौतमको सडकमै हत्या भयो । दिउँसै भएको उक्त हत्याको पाँच बर्ष पुग्दा पनि यहाँको प्रहरीले हत्यामा संलग्नलाई पक्राउ गर्न सकेको छैन । हत्यामा...

तपाईं असुरक्षित पो हुनुहुन्छ कि ? सावधान !

कास्की, १७ जेठ – जमना बद्लिएको छ । साथै मान्छेको नियत पनि । त्यसैले हिजोको दिनमा तपाईं जति निर्धक्क र ढुक्क हुनुहुन्थ्यो, आज अरु सचेत र सर्तक हुनेबेला आएको छ । किन होला ?...

आजदेखि मुग्लिन पुल दैनिक १० घण्टा बन्द

तनहुँ, १६ जेठ – मुग्लिनमा नवनिर्मित पुल सञ्चालनमा ल्याउने तयारीका लागि दिनमा दुईपटक गरी १० घण्टा सवारी आवागमन बन्द गरिने भएको छ । पृथ्वी राजमार्गमा काठमाडौं, धादिङ र चितवनलाई गण्डकी प्रदेशसँग त्रिशूलीमाथिको पुलले जोडेको...

खुल्यो भूकम्पपछि बन्द रहेको तातोपानी नाका

काठमाडौं, १५ जेठ – गणतन्त्र दिवसको दिन पारेर भूकम्पका कारण चार वर्षदेखि बन्द रहेको नेपाल–चीन जोड्ने तातोपानी नाका आजबाट सञ्चालनमा आएको छ । बुधबार बिहान ना. ६ ख ६४५१ नम्बरको कन्टेनर भ्यानले नेपालमा ऊन...

बागलुङमा भलिवल पोलले च्यापिएर बालकको ज्यान गयो

बागलुङ,१५ जेठ  – बडिगाड गाउँपालिका – १ दगामा भलिवल पोलले च्यापीएर एक वालकको ज्यान गएको छ। सोहि स्थानका जंग वहादुर पुनका ७ वर्षिय छोरा निर्मल पुनको उपचारको क्रममा मृत्यू भएको प्रहरीले जनाएको छ। दगातुन्डाडा...

डा. जगमान गुरुङलाई डम्बर संस्कृति राष्ट्रिय पुरस्कार

बागलुङ,११ जेठ –  धौलागिरी क्षेत्रकै ठूलो पुरस्कार राशीको डम्बर संस्कृति राष्ट्रिय पुरस्कार कास्कीका संस्कृति बिद् डा. जगमान गुरुङलाई दिइने भएको छ । बागलुङ स्थित राधाकृष्ण मन्दिर सेवा समितिका संस्थापक अध्यक्ष डम्बरबहादुर श्रेष्ठको स्मृतिमा स्थापित...

बसाइँसराइका कारण बागलुङका गाउँ रित्तिए , विद्यालय सुनसान

बागलुङ, १० जेठ – केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका–११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको सङ्ख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा...

श्रीस परिवारलाई बागलुङ समाज पोखराको ५२ हजार सहयोग

बागलुङ, ६ जेठ – उपचारको क्रममा मृत्यु भएका बागलुङ जैमिनी–१० राङखानीका निजि विद्यालयका प्रिन्सिपल मिमवहादुर श्रीसको परिवारलाई बागलुङ समाज पोखराले आर्थिक सहयोग गरेको छ । समाजका अध्यक्ष कुलचन्द्र शर्माले मृतक श्रीसकी कान्छी छोरी नविना...

-->