पोखरा,२२ असार – लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगरपालिका वडा नं ३२ र रुपा गाउँपालिका वडा नं ६ स्थित खोलाछेउमा निःशुल्क जनस्वास्थ्य शिविर तथा...
मेयर नेपालीको पहलमा ढोरपाटनकी सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार
बुर्तिबाङ,१७ असार – ढोरपाटन नगरपालिकाकी एक सुत्केरी आमा र बच्चाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ मर्माका टेक बहादुर वि.क.का श्रीमती कोपिला वि.क.को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया मार्फत...
६ वर्षदेखि मकै पोलेर जीवन धान्दै ‘जसमती र टीका’
बागलुङ,१७ असार – एकातिर घामको ताप, अर्कोतिर आगोको राप । ६६ वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् ।हिजोआज मध्याह्नपछि रोकाको दैनिकी...
बिहे खर्च कटाएर विद्यालयलाई सहयोग
पर्वत, १५ असार – बिहेको खर्च कटाएर पत्रकार अशोक पौडेलले आफुँले अध्ययन गरेको बिद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पौडेलले पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माबिलाई ५० हजार १ सय ११ रुपैंयाँ...
शिशुको पालनपोषणका ७ लाख सहयोग
म्याग्दी, १३ असार- जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादिक्षाका लागि मोना जापानले करिव ७ लाख आर्थिक सहयोग गरेको छ ।
मोना जापानले संकलन गरेको ६...
म्याग्दीका दुई दाजु बहिनीको पाँचबर्षदेखि गोठमा बास
“दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”
साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसंग ठ्याक्कै मेल खान्छ म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेकी ७० बर्षीया...
पर्वतको लुंखुमा जीप दुर्घटना, दुईको मृत्यु
पर्वत,८ असार – पर्वतको महाशिला गाउँपालिका वडा नं ५ लुंखु देउरालीमा आइतबार साँझ भएको जीपन दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । लुंखुदेउराली बजारबाट बालाकोट तर्फ जाँदै गरेको ग २ च ७१२८ जीप लुंखुबजार...
अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर
बागलुङ ,८ असार – ढोरपाटन नगरपालिका– ५ अधिकारीचौरमा क्षयरोगको परिक्षण शिविर सम्पन्न भएको छ । स्वास्थ्य कार्यालय बागलुङको आयोजना र अधिकारीचौर स्वास्थ्य चौकीको संयोजनमा शिविर सम्पन्न भएको हो ।
शिविरमा १ सय ५८ जनाको खकार...
दशनामी युवा समिति गण्डकीद्धारा प्रशिक्षण
पोखरा, ७ असार – नेपाल दशनामी युवा समिति गण्डकी प्रदेशको आयोजना तथा नेपाल दशनामी युवा समिति कास्कीको सहकार्यमा लागु औषध दुव्र्यसनी नियन्त्रण सम्बन्धी सचेतना प्रशिक्षण सम्पन्न भएको छ । प्रशिक्षणमा देशभरीका दशनामी युवाहरुको सहभागीता...
विवाह भएको ३ महिना नवित्दै नारायणीमा किन हाम्फालिन् कविताले ?
बुटवल, १ असार – शुक्रवार साँझ दाजुसँगै चढेको स्कुटीबाट ओर्लिनासाथ नारायणघाटको पुलबाट हाम्फालेर नारायणी नदिमा बेपत्ता भएकी चितवन घर भएकी २१ वर्षीया कविता सापकोटाले हाम्फाल्नुको कारण रहश्यमय बनेको छ । उनको माइती घर कन्चनपुरको...