पोखरा,२ साउन – एक वर्षदेखि नातामा साली पर्नेसँग प्रेम थियो । उक्त सम्बन्ध र अन्तरंग क्रियाकलापको विषयमा श्रीमतीले थाहा पाइन् । त्यसपछि दुइबीचको सम्बन्ध चिसियो । सालीले पनि आफू आउन तयार भएको तर श्रीमतीलाई...
हलगोरुको ठाउँमा ट्याक्टर र मिनीटिलर
म्याग्दी, २९असार – प्रविधिको बढ्दो प्रयोगसंगै हिमाली जिल्ला म्याग्दीमा रोपाइँको रौनक पनि फेरिएको छ । नेपालीहरुको मुख्य बाली धान रोप्न खेत जोत्नका लागि परम्परागतरुमा प्रयोग हुँदै आएका हलगोरुको ठाउँमा अव खेतका गह्रा र फोहोटामा...
आज हरिशयनी एकादशी, घरघरमा तुलसीको बिरुवा सारिँदै
काठमाडौँ, २७असार – प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा शुरु गरिँदैछ । एक महिनाअघि जेष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ...
निसीखोला स्थित हुल्दीको बस्ती पहिरोको कारण यत्रतत्र
बागलुङ, २२ असार – निसीखोला गाउँपालिका–१ हुल्दीमा तीन बर्ष अघिसम्म ठुलो गाउँ थियो । सबै मिलेर बस्थे, अर्मपर्म, मेलापात र जन्ती मलामी सबैका लागि पुग्थे । अहिले यो गाउँ छरीएको छ । केही बर्ष पहिलेसम्म...
खोलाछेउमा निःशुल्क स्वास्थ्य परिक्षण
पोखरा,२२ असार – लायन्स क्लव अफ पोखरा पिसटाउन र कर्मशिल बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा शनिवार पोखरा महानगरपालिका वडा नं ३२ र रुपा गाउँपालिका वडा नं ६ स्थित खोलाछेउमा निःशुल्क जनस्वास्थ्य शिविर तथा...
मेयर नेपालीको पहलमा ढोरपाटनकी सुत्केरी महिलाको हेलीकप्टर मार्फत उद्धार
बुर्तिबाङ,१७ असार – ढोरपाटन नगरपालिकाकी एक सुत्केरी आमा र बच्चाको हेलीकप्टर मार्फत उद्धार गरिएको छ । ढोरपाटन नगरपालिका वडा नं. ९ मर्माका टेक बहादुर वि.क.का श्रीमती कोपिला वि.क.को बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा शल्यक्रिया मार्फत...
६ वर्षदेखि मकै पोलेर जीवन धान्दै ‘जसमती र टीका’
बागलुङ,१७ असार – एकातिर घामको ताप, अर्कोतिर आगोको राप । ६६ वर्षीया जसमती रोकाको शरीर पसिनाले निथ्रुक्क भिजेको छ । हत्केला कलेटी परेका छन् । मुहारमा कोइला र खरानीका दाग देखिन्छन् ।हिजोआज मध्याह्नपछि रोकाको दैनिकी...
बिहे खर्च कटाएर विद्यालयलाई सहयोग
पर्वत, १५ असार – बिहेको खर्च कटाएर पत्रकार अशोक पौडेलले आफुँले अध्ययन गरेको बिद्यालयलाई आर्थिक सहयोग गरेका छन् । पौडेलले पर्वतको कुस्मा नगरपालिका वडा नं ३ स्थित काफलचौर माबिलाई ५० हजार १ सय ११ रुपैंयाँ...
शिशुको पालनपोषणका ७ लाख सहयोग
म्याग्दी, १३ असार- जापानको नागोयामा उपचारको क्रममा मृत्यु भएकी रघुगंगा गाउँपालिका–३ पिप्लेकी प्रमिला दर्जीको नवजात शिशुको पालनपोषण र शिक्षादिक्षाका लागि मोना जापानले करिव ७ लाख आर्थिक सहयोग गरेको छ ।
मोना जापानले संकलन गरेको ६...
म्याग्दीका दुई दाजु बहिनीको पाँचबर्षदेखि गोठमा बास
“दुःखीको घरमा मात्र तेरो वास हुने भए
हे ईश्वर दया राखी मलाई अझ दुःख दे ।”
साहित्यकार बालकृष्ण समले मुकुन्द इन्दिरा खण्डकाव्यमा व्यक्त गरेको माथिको कवितांशसंग ठ्याक्कै मेल खान्छ म्याग्दीको धवलागिरी गाउँपालिका–७ धारापानी चाउनेकी ७० बर्षीया...