शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

संविधानका चार वर्ष : संशोधन मुद्दा ज्यूँका त्यूँ

काठमाडौं, ३ असाेज -संविधानसभाबाट संविधान जारी भएको चार वर्ष भयो। मधेसकेन्द्रित दलको असन्तुष्टि कायमै छ। जनजातिलगायत पहिचान पक्षधर पनि असन्तुष्टै छन्। संविधान संशोधनको आसले निर्वाचनमा भाग लिएका मधेसकेन्द्रित दल यही मुद्दा लिएर हिँडिरहेका छन्। उपेन्द्र...

धर्म, समाज र विश्वकर्मा पूजा !

पौराणिक कथनअनुसार वास्तुशिल्पका जन्मदाता वासुदेवका पुत्र विश्वकर्माको जन्म सूर्य कन्या राशिमा प्रवेश गरेको पहिलो दिन अर्थात असोज १ गते भएको मानिन्छ । विश्वकर्माको जन्म दिनलाई नै विश्वकर्मा पूजाको रुपमा मनाइन्छ । विष्णु भगवानको नाभीबाट...

गृहमन्त्रीका भाइ नरेश थापा एक लाख धरौटीमा रिहा

काठमाडौं, १ असोज – काठमाडौं जिल्ला अदालतले गृहमन्त्री रामबहादुर थापा ‘बादल’का भाइ नरेशकुमार थापालाई एक लाख धरौटीमा रिहा गरेको छ। बुधबार जिल्ला न्यायाधीश मेदीनीप्रसाद पौडेलको इजलासले मुद्दाको पुर्पक्षका लागि एक लाख धरौटी माग गरेको...

सुत्केरी गराउन हेलिकोप्टरबाट उद्दार

बागलुङ, ३० भदौ – बागलुङको तमानखोला गाउँपालिका वडा नं. ६ नर्जाखानीका एक युवती सुत्केरी हुन नसकेपछि हेलिकोप्टरबाट उद्दार गरिएको छ । तमानखोला गाउँपालिका अध्यक्ष जोकलाल बुढाले घटना बारे जानकारी गराएपछि गण्डकी प्रदेशको सामाजिक बिकास मन्त्रालय,...

पर्वतको दुर्लुङमा चोरीका श्रृङखला बढ्दै

पर्वत, २६ भदौ – पर्वत स् पर्वतको कुस्मा नगरपालिका ३ दुर्लुङमा श्रृङखलाबद्ध रुपमा चोरीका घट्ना भएपछि स्थानीयले चिन्ता प्रकट गरेका छन् । दुर्लुङका वडाध्यक्ष तेजप्रसाद पाध्याका अनुसार गत २३ गते राती दुर्लुङको कोटथरका केशबहादुर...

मिलेसम्म संगै वस्छन युवायुवती, नमिलेमा साइवर अपराधमा!

काठमाडौं : महानगरीय अपराध महाशाखामा गत साता उजुरी लिएर एक किशोरी पुगिन् । लिभिङ टुगेदरमा बसेका युवाले पुराना भिडियोलाई लिएर ‘ब्ल्याकमेलिङ’ गरिरहेको उनले सुनाइन् । उनी ११ कक्षामा अध्ययनरत छिन् । फेसबुकमा भेटिएका युवासँग...

स्वास्थ्यभन्दा ठूलो दर र व्रत होइन-डा. ऋषिकुमार काफ्ले

नेपाली हिन्दु नारीहरुको महान चाड तीजको रमझममा छौं । तीजको दिन व्रत र नाचगाँन महत्वपूर्ण मानिन्छ । त्यो भन्दा पनि महत्वपूर्ण आइतवार राति खाइने दर हो । व्रतको अघिल्लो दिन राति विभिन्न मिठा– मिठा...

नारी जागरण अभियानले महिला कैदी वन्दीसँग दर खायो

पोखरा, १६ भदौ -तीजलाई रचनात्मक र सकारात्मक तरिकाले मनाउने व्यक्ति विच्छे तरिका फरक फरक होलान् । सवैले एउटै तरिकाले तीजलाई मनाउदैनन् । नारी जागरण अभियान गण्डकी प्रदेशले अन्य भन्दा केहि फरक तरिकाले तीजलाई मनाएको...

नारी जागरण अभियानको ‘सबै पर्वका विकृतिविरुद्ध अभियान’

पोखरा,१५ भदौ – नेपाली महिलाले धुमधामका साथ मनाउने हरितालिका तीजका विसंगति हटाउन अभियान चलाएको नारी जागरण अभियान पोखराले सबै चाडपर्वलाई विकृति, विसंगति मुक्त र मौलिक रुपमा मनाउन आग्रह गरेको छ । शनिबार आयोजित कार्यक्रममा...

सुकुमबासी बस्तीमा तीजको रमझम

पोखरा, १३ भदौ – मंत्री, सांसद, कर्मचारी, वकिल, पत्रकार, ब्यटिसियन, सबै महिलाहरु तीजमा रमाई रहदा पोखरा १७ को सुकुमबासी बस्तीका महिलाहरुलाई पनि तीजको रमझमले छोएको छ । पति,पत्नी दुबैले श्रम नगरी गर्जो टार्न धौ...

-->