शुक्रबार, कार्तिक ६ २०८३

शुक्रबार, कार्तिक ६ २०८३
  • ६ कार्तिक २०८३ , शुक्रबार
  • October 23 2026

व्रेन ट्युमर पीडित जगदिश पौडेललाई उपचारमा समस्या, पर्वत सेवा समाजले ग¥यो आर्थिक सहयोग

पर्वत,२५ जेठ -पर्वतको फलेवास नगरपालिका ७ लिमिठानाका वे्रन ट्युमर पीडित जगदिश पौडेल लाई पर्वत समाज जापानले आर्थिक सहयोग गरेको छ । आर्थिक अभावमा पौडेलको उपचारमा समस्या भएको र सहयोगको अपिल गरिएको वेला पर्वत सेवा...

बडिगाडको सुरकुडेमा अत्याधिक रक्तश्रावका कारण २३ वर्षिय जिसुको मृत्यू

बागलुङ,२४ जेठ -बडिगाड गाउँपालिका वडा नं. ६, सुरकुडेकी २३ वर्षिय जिसु वुढाको अत्याधिक रक्तश्रावका कारण ज्यान गएको छ। घरमै सुत्केरी भएकि जिसुले जन्माएकी छोरीको पनी मृत्यू भएको छ। जेठ २० गते दिउसो ३ वजे...

नेपालमा दलित जातिय पहिचान र ईतिहासकाे खाेजि 

 बिषय प्रबेश:  म धाैलागरीमा दुई दशक दलित, महिला आन्दनेलनमा हाेमिय ।  हिजो मंगलवार जातिभेद उन्मेलन दिवस तर नेपालमा मिडियामा यसकाे सवाल उठान कमि भयाे।  नत अभियान र दलित जातिय समस्अया र समाधानकाे खाेजि भयाे। अहिले...

सारङ्गी रेट्दै गीत गाउँने गन्धर्व दाइका ब्यथा

“नेता जीको भरपर्दो बात छैन यिनको पनि गतिलो छाँट छैन पर्छ रात अवस्य दिन वितेसी जनताको के वास्ता चुनाव जितेसी ” गुल्मीको वडागाउँ घर वताउने ४६ वर्षिय शेरवहादुर गन्धर्वले सारङी रेट्दै यो गीत गाउँदा म्याग्दीको बेनी नगरपालिका वडा...

बागलुङमा ६७, पर्वतमा ३० र म्याग्दीमा ११ जना बालबालिका दुव्र्यसनीमा

बागलुङ, २१ जेठ – अघिल्लो बर्षको साउन २३ गते म्याग्दीको बेनी नगरपालिकामा एक बालक लागुऔषधसहित फेला परे । चार सय ग्राम गाँजासहित उनलाई जिल्ला प्रहरी कर्यालय म्याग्दीले नियन्त्रणमा लियो । आवश्यक प्रकृया पुरा गरेर अदालत...

जातका आधारमा भेदभाव हुनु विडम्बनापूर्ण : मुख्यमन्त्री गुरुङ

पोखरा, २१ जेठ – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्राप्‍तिको चरणमा आइपुग्दा पनि जातका आधारमा भेदभाव र छुवाछूत हुनु विडम्बनापूर्ण भएको बताएका छन । जातीय भेदभाव तथा छुवाछूत उन्मलन...

स्मरणमा अन्नपूर्ण चुचुरोमा पहिलो पाहिला टेकेको त्यो दिन

नारच्याङ, म्याग्दी, २० जेठ – फ्रान्सेली नागरिक मौरिस एर्सोगको टिमले ६९ वर्ष अघि आजकै दिन सन् १९५० जुन महिनाको ३ तारिखमा ८ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमालको सफल आरोहण गरेका थिए। म्याग्दी...

ताराखोला गाउँपालिकामा ९५ जनालाई रोजगारी

गलकोट,२० जेठ – ताराखोला गाउँपालिकामा प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु भएको छ ।प्रधानमन्त्री स्वरोजगार कार्यक्रम अन्तरगत कामका लागी पारिश्रमिकमा आधारित अल्पकालिन रोजगार कार्यक्रमको सोमवार उदघाटन गरिएको हो । कार्यक्रम उदघाटन पछि बोल्दै ताराखोला गाउँपालिका अध्यक्ष प्रकाश...

विदेशी नागरिकको सहयोगमा विपन्न विद्यार्थीलाई पुस्तक

पर्वत,२० जेठ -पर्वतको मोदी गाउँपालिका ६ डिमुवामा रहेको डिमुवा आधारभुत विद्यालयका गरिब तथा विपन्न बालबालिकाहरुलाई विदेशी नागरिकको सहयोगमा पुस्तक तथा स्टेशनरी सामान वितरण गरिएको छ । डिमुवा प्राविमा अध्यायनरत ७० जना विद्यार्थीहरुलाई नेदरल्याण्डका नागरिक...

घर टहरा भत्काउन भन्दै टाँसिने सूचनाबाट स्थानीय त्रसित

बागलुङ, १७ जेठ – पटक–पटक घर टहरा भत्काउन भन्दै टाँसिने सूचनाबाट स्थानीय त्रसित हुने गरेको गुनासो गरेका छन् । केही बर्षदेखि सूचना टाँस गरेपनि अतिक्रमण गर्ने को हो भनेर खुलाइएको छैन । तर आरक्षमा सयौं...

-->