मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

विदेशी कामदार नलिने मलेसियाको निर्णय

आप्रवासी कामदारका सम्बन्धमा मलेशिया सरकारको लिएको नयाँ नीतिको असर नेपालमा पनि पर्नसक्ने देखिएको वैदेशिक रोजगार मामिलाका जानकारहरूले बताएका छन् । विज्ञ तथा वैदेशिक रोजगार व्यवसायीहरूका भनाइमा मलेशिया सरकारको नयाँ नीतिले उक्त देश जान चाहने सयौँ...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल: कथा र व्यथा

पोखराको मुख्य भागमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको छ । अन्तर्राष्ट्रिय भनिए पनि २०७९ साल पुस १७ गते भव्य उद्घाटन गरिएको पोखरा विमानस्थलबाट अहिलेसम्म अन्तर्राष्ट्रिय उडान हुन सकेको छैन । पोखराको निजी क्षेत्रको निरन्तर...

प्रधानमन्त्रीलाई ‘फ्री ह्यान्ड’ ! एमालेले ‘छाडेका’ मन्त्रालय लियो

सत्ता समीकरण फेरिएको छ। त्यही अनुसार मन्त्रिपरिषद् पनि फेरिएको छ। अघिल्लो समीकरणमा नेपाली कांग्रेस मुख्य भएझैँ यस समीकरणमा नेकपा (एमाले) मुख्य दल छ। तर, मन्त्रालयको बाँडफाँटमा भने एमाले उदार देखिएको छ। यसलाई लिएर एमालेले...

तयारी खानेकुरा: स्वास्थ्यमा असर

काठमाडौं  / दश वर्ष पहिले नै पत्रिकाहरुमा स्वास्थ्यका बारेमा एउटा महत्वपूर्ण समाचार छापियो । ‘बजारी खानेकुरा स्वास्थ्यलाई घातक’ भनेर यस्ता खानेकुराले मोटोपन बढाउने र क्यान्सर गराउन सक्ने भनेर समाचार दिइएको थियो । क्यान्सर रोगका बारेमा...

पञ्चकोटमा महायज्ञ : धार्मिक र सांस्कृतिक एकताको सन्देश

नेपालको सुप्रसिद्ध पर्यटकीय क्षेत्र बागलुङको सर्वसिद्धिधाम पञ्चकोटमा अनन्तश्री ब्रह्माण्डीय महायज्ञको छुट्टै रौनकता छ । परमश्रद्धेय श्रीमुक्तिनाथबाबाज्यूका पावन संकल्पमा देवदेश श्रीनेपालकै इतिहासमा पहिलो पटक यस महायज्ञको आयोजना गरिएको हो । फाल्गुण ९ गतेदेखि पन्ध्र दिनसम्म...

विश्वमा बढ्दो अस्थिरताको चङ्गुलमा नेपाल

युक्रेनविरुद्ध युद्धमा नेपालीको सहभागिताले हाम्रो देश अप्ठेरोमा परेको छ । मुलुक तस्करहरुको लागी स्वर्णिम स्थल बनेको छ । विश्वले नेपाललाई त्यही रुपमा चिन्न थालेको छ । नेपालीको रुस युद्धमा संलग्नताले हाम्रो कमजोर कुटनीति पनि...

बुख्याचा राजनीति, भ्याटिकन मिसनको प्रयोगशाला

सरल भाषामा देश र जनताको सामाजिक र आर्थिक स्तरलाई उच्चतम् बिन्दुमा पु¥याउन गरिने कुटनैतिक परिवेशलाई राजनीति भनिन्छ । तर ! नेपाली राजनीति उल्लेखित परिवेशभन्दा फरक ब्यक्तिगत लाभ र भ्याटिकनवादको मिसन पुरा गर्ने प्रयोगशालाबाहेक केही...

एसइईको जुक्ति, भयबाट मुक्ति

हरेक विद्यार्थीलाई परीक्षासँग केही न केही डर अवश्य लाग्छ। यो सामान्य कुरा हो। तर कतिपय विद्यार्थी यस्ता हुन्छन्, परीक्षाले उनीहरूको सातो काढ्छ। परीक्षाको दौरानमा वा पहिला यस किसिमको अत्यधिक डरलाई मेडिकल भाषामा एक्जाम फिभर...

सजिलो छैन अमेरिका छिर्न र बस्न

आज मात्र होइन, धेरै अघिदेखि धेरै नेपालीका लागि अमेरिका सपनाको देश थियो । मेरै समकालीन साथीहरू आजभन्दा करिब ५० वर्षअघि (२०३२ सालतिर) अमेरिका गएका थिए, अध्ययनका लागि । अहिलेसम्म उनीहरू अमेरिकामै छन् । सायद ती...

२८ वर्षअघिको संयोग: राप्रपाले बुझाएको ४० बुँदे मागपत्र

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाएको ४० बुँदे मागपत्रसँग एउटा संयोगको साइनो छ। यस्तै ४० बुँदे मागपत्र तत्कालीन नेकपा (माओवादी) को तर्फबाट सरकारलाई २८ वर्षअघि बुझाइएको थियो। त्यो सरकारका नेतृत्वकर्ता थिए- शेरबहादुर देउवा। २०५२...

-->