मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

खुसी हुन पैसा चाहिँदैन

खुसी मान्छेको मात्र होइन प्रााण्ीको पनि खोज हो । खुसी हुने तरिका फरकफरक हुन्छन् । जिन्दगीभर हामी जे कर्म गर्छौं त्यो खुसी नै खोजिरहेका हुन्छौं । कहाँनेर हामी चुक्यौं भने त्यो खुसी के हो...

विद्यार्थीको क्षमता विकासमा योग

विद्यार्थी वर्गको क्षमता विकासमा योगले के काम गर्छ रु हाम्रो प्राय सबैको हातमा मोबाइल, ल्यापटप, कम्प्युटर हुन्छ । मोबाइल र ल्यापटपले काम गर्दा एकैसाथ ४ वटा कुरा प्रोसेस हुन्छ । हार्डवेयर, सफ्टवेयर, इलेक्टिसिटी र...

संसद पुगेपछि बोल्न पाइँदैन भन्ने थाहा पाएँ : सिके राउत

मिसाइल इन्जिनियर’को छवि बनाइदिँदा नेपालमा क्षेप्यास्त्र नै हान्न आएको हो कि ? भन्ने अरुलाई लाग्थ्यो । छवि भन्ने कुराले धेरै अर्थ राख्छ । नेपालमा बस्दासम्म आफ्नो प्रोफेसनभन्दा बाहिर अरुले चिन्ने कुरा पनि भएन । अमेरिकाबाट...

सबै ठाउँमा विद्यार्थी, अवसर कि चुनौती ?

भनिन्छ, एक वर्षमै उत्पादन खोजिन्छ भने फुल रोपौं । दस वर्षका लागि सोचे अन्न रोपौं, सय वर्षका लागि सोच्नु छ भने रुख रोपौं र अनन्तकालका लागि सोच्नुहुन्छ भने बालबालिकामा विद्या रोप्नु पर्छ । बालबालिकाहरु भविष्यका...

क्यान्सर/अर्बुद  रोग र सावधानीका उपायहरू

पृष्ठभूमि विश्व क्यान्सर दिवस प्रत्येक वर्ष फेबु्रअरी ४ (February 4) तारिखका दिन मनाउने गरिन्छ र यसवर्षको विश्व क्यान्सर दिवस नेपाली पात्रो अनुसार माघ २१ गते मनाईँदै छ । यसवर्ष विश्व क्यान्सर दिवसको अन्तर्राष्ट्रिय नारा “Close...

डा.सरिता भन्छिन् : बिरामी सबै आफन्त

एक महिलाको पेटको क्यान्सरको शल्यक्रिया गरेँ। उनले तस्बिर खिचिदिन निकै कर गरिन्। मैले खिचेँ पछि जिज्ञासा राखेँ। उनले जवाफ फर्काइन्,  ‘सासू–ससुराले गर्भ रहेको भन्नुभएको छ। मासुको डल्लोको कारण पेट फुलेको हो भन्ने थाहा छैन।...

किन तात्दैनन् बलेवाली जनता ?

मानिस यो संसारमा जन्मिएको प्राणी जगतमा सर्वश्रेष्ठ प्राणी हो । मानिस स्वभावैले परिवर्तनशिल हुन्छ । मानव जीवनमा अपरिहार्य चिज खोजिन्छ र छ भने त्यो परिवर्तन हो । मानिसले जन्मदेखि मृत्युुसम्म निरन्तर नयाँ र नवीन...

राजनीतिक परिदृश्यमा, लोकतान्त्रिक समाजवादी व्यवस्था र समाज विकास

देश कस्तो बन्ने ? कस्तो पद्धतिमा चल्ने ? त्यहाँको स्वास्थ्य, शिक्षा, संस्कार, संस्कृति, राष्ट्रको रक्षाको अवस्था सँगै उत्पादन, उद्यमशिलता र रोजगारका कामहरु समेत देशको स्पष्ट मार्गवोध गर्ने मुल शक्तिको आधार नै सत्ता राजनीति हुन्छ...

किशोरावस्थाका परिवर्तन

यस संसारमा जन्म लिएका प्राणीहरूमा मानिस सर्वश्रेष्ठ प्राणी हो । मानिस बुद्धि, विवेक र चेतनाशिल हृदयले पूर्ण हुन्छ । मानिसले यस संसारमा आश्रय लिएर जन्मने, हुर्कने, खेल्ने र बढ्ने अवसर प्राप्त गर्छ । प्रकृतिसंग...

क्या बात बालेन, स्याबास !

नेपालमा पछिल्लोपटकको स्थानीय निर्वाचनमा सर्वाधिक चासोको पात्रको रूपमा कोही थिए भने बालेन शाह नै थिए । उच्च राजनीतिक छवि भएका राजनीतिक नेता र उनका आफन्तहरू एकातिर चुनाव लड्दै थिए भने अर्कातर्फ स्वतन्त्र उम्मेदवारको रूपमा...

-->