अहिले बिकसित भनिएको ‘समाजमा लुकाइएको जस्तो गरिएको तर छ्याङ्गै देखिएको अपराध’ हो लिभिङ्ग टुगेदर । जो कसैको निम्ती बाध्यता हो भने अधिकांशको निम्ती खुल्लापन र जीवन चलाउने आधार । अधिकार भन्दै आफूखुशी गर्ने रहर...
इलामको यात्रा–१
नेपाल प्राकृतिक दृष्टिले सम्पन्न देश हो । प्राकृतिक विविधताले पुर्ण हाम्रो देशमा भिन्न भूगोलमा जन्मिएर हुर्किएका मानिसलाई अर्को भुगोलको सुन्दरता मन पर्नु स्वभाविक नै हुन्छ । हामी पहाडी क्षेत्रमा बसोबास गर्ने मानिसलाई तराइका सम्मा...
धौलागिरी अस्पताल : बिरामीलाई डाक्टर भेट्न सकस
धौलागिरी अञ्चलको अञ्चल सदरमुकाम बागलुङ हो । यहाँ दर्जनौंको संख्यामा निजी मेडिकल र क्लिनिकहरु छन् । जसका कारण यहाँ स्वास्थ्य सेवा फराकिला र पारदर्शी भइ रहेका छन् । यहाँ निजी स्वास्थ्य संस्थाका अलावा सरकारी...
विश्वसनीयताको कसीमा नेपाली मिडिया
डोनाल्ड ट्रम्प अमेरिकाको राष्ट्रपतिमा विजयी हुन्छन् भनेर लेख्ने मिडिया अमेरिकामा लगभग कुनै पनि थिएन । कुनै एउटा पत्रिकाले उनको पक्षमा वकालत त गथ्र्यो तर त्यो त्यति चल्तिको थिएन । सबैले हिलारी क्लिन्टनले निर्वाचन जित्ने...
मेरी आमा दास भए म कसरी मुक्त हुन्छु !
लैंगिक हिंसा महिलाको मात्रै विषय नभएर सम्पूर्ण मानवको विषय हो । जेन्डर (सामाजिक लिङ्ग) र सेक्स फरक विषय हुन् । सेक्स भनेको भौतिक विषय हो भने जेन्डर सामाजिक रूपमा बनेको हुन्छ । गुण र...
हरिबोधनी एकादशीको महिमा कति ?
एकादशी भनेको देवीको नाम हो । यसै कारणले सबै एकादशीको नाम स्त्रीलिङ्गी देखिन्छ । यस विषयमा एउटा कथा छ । सत्य युगको कुनै एक समयमा देवर्षि नारदजीले ब्रह्माजीबाट एकादशीका विषयमा जानकारीका लागि विन्ती गर्नुभयो...
छठको व्यापकता: पर्व एक, महत्त्व अनेक
छठ, आस्था र विश्वास मात्र होइन, सद्भावको पर्व हो। विगतमा तराईका जिल्लामा मात्रै मनाइन्थ्यो। आजभोलि यसको व्यापकता बढ्दै स्वदेशमा मात्र होइन, सात समुद्रपारि पनि मनाउन थालिएको छ। जताततै छठको रौनक छ। अस्ताउँदो सूर्यलाई अर्घ...
प्रताप मल्लले रानीपोखरी उद्घाटन गर्दाको त्यो भव्य समारोह
काठमाडौंको रानीपोखरी बीचमा रहेको बालगोपालेश्वर मन्दिर प्रत्येक वर्ष भाइटीकाको एक दिन मात्र खुल्ने गर्छ। कान्तिपुरका राजा प्रताप मल्लले निर्माण गराएको यो पोखरीको भव्य उद्घाटन समारोह कलाकार हरिप्रसाद शर्माले आफ्नो चित्रमार्फत् वर्णन गरेका छन्। उक्त...
सबै नेपालीको संवत् : नेपाल संवत्
ब्रम्हाण्डमा रहेका प्रत्येक कणहरु, र समग्रमा पुरै ब्रम्हाण्ड, सब गतिशील छन्, परिवर्तनशील छन् । त्यसैले नै हुनुपर्छ, ब्रम्हाण्डका सबै प्रक्रिया, अवस्था अस्तित्व सब गतिशील छन् । त्यसमध्ये सबैभन्दा धेरै गतिशील छ, ‘समय’ ।
यस्तो तीव्र गतिशील ‘समय’को मापन...
कोराला नाका संचालनमा हाम्रो दायित्व
लेखक आनन्दराज मुल्मीले केही दिनअघि तिब्बतका विभिन्न सहरसहित नेपालसँग जोडिएको कोरला नाकासम्मको लामो यात्रा तय गरे । पोखराको भगिनी सहर लिन्जीको निमन्त्रणामा त्यता गएको टोलीको नेता पोखराका मेयर धनराज आचार्य थिए । लेखक मुल्मीले...