मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

फिनल्यान्ड र हाम्रो शिक्षा प्रणालीको फरक

फिनल्यान्डमा जुनसुकै तहको शिक्षक हुनका लागि पनि स्नातकोत्तर उत्तीर्ण गरेकै हुनुपर्छ । स्नातकोत्तर गरेका मध्ये पनि १० प्रतिशत योग्यतमले मात्र शिक्षक बन्ने अवसर पाउँछन् जो ‘टप ग्रेजुएट’ ठानिन्छन् । परीक्षा कम गर्न कुनै साधन र...

शिक्षक जस्तो हुनुपर्छ नेता

समाजलाई उत्प्रेरित गर्ने रणनीति तय गर्नका लागि नेताले शिक्षकको भूमिका पूरा गर्नुपर्छ। उद्देश्य प्रसार गर्नुपर्छ। शङ्का निवारण गर्नुपर्छ। समर्थन जुटाउनुपर्छ। जुनसुकै राजनीतिक व्यवस्था भए पनि हरेक समाज स्मृति सिर्जना गर्ने विगत र उसको उद्विकासलाई उत्प्रेरित...

पेलिएका पेल्मावासीका व्यथाहरु

पेल्मामा अझै मोटर बाटो पुगेको छैन । बाग्लुङको ढोरपाटन कि रुकुम पूर्वको तकसेराबाट रासनपानी ओसार्नु पर्ने बाध्यता अझै छ । ढोरपाटनको बाटो पेल्मा जोड्न ढोरपाटन शिकार आरक्ष तगारो बनेको छ । मैले सुनाउन लागेको गाउँलाई...

प्रचण्डभित्रको प्रचण्डवादी प्रवृत्ति

देशमा शासन गर्ने शासकहरुले सही बाटो अवलम्बन गरे देशले दीर्घ जीवन पाउँछ । शासकहरुले पछिल्लो पुस्ताका माझ अमरत्व प्राप्त गर्छन् । जस्लाई सालिक बनाएर फुलमालाद्वारा सम्मान गरिन्छ । हाम्रो देश नेपालमा पनि पृथ्वीनारायण शाह...

के हो ब्रेन ट्युमर ?

सुरुवाति अवस्थामै बे्रन ट्युमरको पहिचान भएको खण्डमा यो रोग पूर्णतया निको पार्न सकिने भएकाले यसको लक्षणबारे गहिराइमा बुझ्न आवश्यक छ । ब्रेन भनेको मानव मस्तिष्क हो । साथै ट्युमर भनेको कुनैपनि अंगमा अनावश्यक मासु पलाउनु...

मेन्किन : जसले निसन्तानलाई खुसी दिइन्

शरीरबाहिर शुक्रकीट र डिम्ब निषेचन गरेर अर्थात् आईभीएफ (इन भिट्रो फर्जिलाईजेशन) विधिबाट सन् १९७८ मा पहिलो शिशु लुइस ब्राउनको जन्म भयो । यो सफलता कुनै दुर्घटना थिएन । वर्षौँ लामो अनुसन्धान, पटकपटक एउटै प्रयोग...

प्रत्येक वर्ष महिला दिवस किन मनाउने ?

अन्तर्राष्ट्रिय महिला दिवस (International women’s day) मार्च ८ तारिख तदनुरुप यसवर्षको फागुन २४ गते संसारभर मनाईंदै छ । सदाझैं यसपटक Embrace equity अर्थात् समतालाई अपनाऔं भन्ने विषयलाई केन्द्र बनाई विश्वभरलगायत नेपालमा समेत अन्तर्राष्ट्रिय महिला...

फोक्सुण्डोको आँगनबाट फेवाताल सम्झँदा

फेवातालको जस्तो दुर्दशा भोग्न तिमी अभिषप्त छैनौ– फोक्सुण्डो । हिमालको काखमा तिमी निस्फिक्री रमाइरहेकी छ्यौ । उता शहरमा फेवाताल निस्सासिएर बाँचेकी छे । हिँड्दा सासै फुल्ने ठाडो उकालो बाटो । त्यहीँ उकालोमा मेरा पैतालाहरु फोक्सुण्डोको...

मेयरलाई चिठी

मेयरसाप नमस्कार ! कुशल रही कुशलताको कामना गर्दछु । पेट्रोलको मूल्य सस्तिएछ र मैले मोटरसाइकललाई अघाउन्जेल पेट्रोल खुवाउन सकेछु भने भेटेर कुरा गरौंला । अहिलेलाई पत्र कोर्ने आज्ञा चाहान्छु । हुनतः अवश्य पनि हजुरले चिन्नुहुन्न...

खुट्टा बाउँडिन्छ ? यसो गर्नुहोस्

यदि कुनै औषधिको प्रयोग गर्ने बित्तिकै अथवा केही समयपछि मासु पल्टने समस्या देखिन्छ भने चिकित्सकको सल्लाह लिनु उपयुक्त हुन्छ । सामान्यतया खुट्टा वा हातको मांसापेसी फर्किएको वा बाउँडिएको तपाईंमध्ये धेरैले अनुभव गर्नुभएकै होला । हातखुट्टा...

-->