इलोन मस्क थकित छन्। उनको ढाड दुख्छ। र उनकी आमा चाहन्छिन्, उनी केहीबेर सुतुन्।
‘दुर्भाग्यवश राति म सुत्न सकिनँ। म राम्रो अवस्थामा छैन,’ यी अर्बपतिले हालै सान फ्रान्सिस्कोमा एक मुद्दाको सुनुवाइ चलिरहँदा वकिलसँग भने। पछि...
तर्क होईन, गाँजाबारे वास्तविकता हो यो
संयुक्त राष्ट्रसंघले गाँजामाथिको प्रतिबन्ध फुकुवा गर्यो भन्ने भनाइ सत्य होइन। तर, संयुक्त राष्ट्रसंघको उक्त निर्णयले झट्ट हेर्दा गाँजामा निहित औषधीय गुणका विषयमा मात्र बोलेको जस्तो देखिए पनि गाँजाको खेती तथा व्यापारमा रहेको कानूनी नियन्त्रणलाई...
स्वस्थानी व्रत उद्यापन
हिन्दु धर्मावलम्बीहरुले पौषशुक्ल पूर्णिमादेखि माघशुक्ल पूर्णिमासम्म मनाउने व्रत श्रीस्वस्थानीको व्रत हो। आफू बसेको स्थानकी देवीका रूपमा पुजा गरिने यो व्रत र यस व्रतको कथा नेपालीमा भएकाले पनि लोकप्रिय भएको मानिन्छ। विशेष गरी महिलाहरूले धेरै...
किन हराउँदै छन् रैथाने भोटे कुकुरहरू ?
करिब ४ हजार मिटर उक्लेपछि बागलुङको बुकी भन्ने ठाउँमा पुगिन्छ। ढोरपाटनको माथिल्लो भागमा यो बुकी भन्ने ठाउँ छ।
यहाँ अझै पनि ढोरपाटन उपत्यकाका स्थानीयहरू हरेक वर्ष गाईवस्तु ल्याएर गोठ बसाल्छन्। वैशाख जेठ महिनामा उक्लेका उनीहरू असोजतिर...
राष्ट्रपति निर्वाचन ! गतिशील नेतृत्वको अस्थिरता
राष्ट्रपति निर्वाचनको प्रसंगले राजनीति गर्माएको छ । वर्तमान संविधानले राष्ट्रपतिलाई संविधानको पालक र संरक्षक (प्रमुख भुमिका र कर्तव्य हुनेछ भन्ने) को स्थान दिएको छ । सामान्यतः नेपालको संविधानले मानार्थ (सेरेमोनियल) को भूमिकामा राखेको छ...
प्रशंसा बिर्सन सकिन्छ तर आलोचना ?
हामी बच्चा हुँदा हामीलाई भनिन्थ्यो– लट्ठी र ढुंगाले हड्डी भाँचिन सक्छ तर शब्दले भने कहिल्यै दुख्दैन ।
तर अनुभव बढ्दै जाँदा यो पुरानो लोकोक्ति सत्यताभन्दा धेरै टाढा छ भन्ने वयस्कहरूले बुझ्छन्– शरीरमा लागेको चोट त...
यस्तो छ आत्मदाह गर्नुअघि प्रेमप्रासद आचार्यले लेखेको आत्मलाप (पूर्ण विवरणसहित)
पोखरा / काठमाडौंको नयाँ बानेश्वरस्थित संसद भवनअगाडि आत्मदाह गरेका इलामका युवाले घटनाअघि फेसबुकमा लामो स्टाटस लेखेका छन् । इलाम सुर्योदय-११ केराबारीका ३६ वर्षीय प्रेमप्रसाद आचार्य ‘सन्तोष’ ले मंगलबार आफ्नै शरीरमा पेट्रोल खन्याएर आगो लगाएका...
नेपाली आकास कति सुरक्षित
तीन दशकमा नेपालमा भएकामध्ये यो तेस्रो खराब हवाई दुर्घटना हो । भारतीय यात्रुले फेसबुक लाइभ गरेको भिडिओमा विमान ठोकिनुअघि कुनै अस्वाभाविक घटना भएको देखिँदैन ।
नेपाल र न्यूजील्यान्डका केही स्थानको भौगोलिक स्थितिमा केही समानता छ।...
गण्डकी हस्पिटलका सात दिन
पोखराको गण्डकी हस्पिटललाई गण्डकी स्वास्थ विज्ञान् प्रतिष्ठानका नामले पनि चिनिन्छ । यस क्षेत्रको धेरै रोजाइमा पर्ने हस्पिटलमा गण्डकीलाई मान्न सकिन्छ । संघीय संरचनामा ४ नम्बर प्रदेशकै नाम चलेको र पुरानो अस्पतालका रुपमा यस अस्पताललाई...
कुपोषण र भिटामिनको महत्व
खानामा पोषणको मात्रा बढी वा कम दुवै भएको अवस्थामा कुपोषण हुन सक्छ । पोषणको मात्रा प्रशस्त भएका खानेकुरा उपलब्ध ठाउँ र अवस्थामा समेत अज्ञानताका कारण कुपोषण हुन सक्छ ।
सामान्यतया हामी कुपोषण भन्नाले खानामा पोषणको...