मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

नर्स अनुष्ठाको निष्ठालाई सलाम

पुष महिनाको जाडो बढेसंगै हाम्रा अप्ठ्यारा दिनहरु सुरु भएका थिए । पहिले त जाडो गर्मीको खासै प्रवाह गरिदैनथ्यो । विगत डेढ वर्ष यता चिसो र तातोलाई यथास्थानमा राखेर सन्तुलित वातावरणको खोजीमा हामी हिंडिरहेका हुन्थ्यौं,...

के हो आकस्मिक गर्भनिरोधक ? निसन्तानपनले सताउला है !

असुरक्षित यौन सम्बन्धपछि गर्भ रहन नदिन आकस्मिक गर्भनिरोधक औषधीको प्रयोग गरिन्छ । आकस्मिक गर्भनिरोधकको प्रयोग शारीरिक सम्पर्क भएको पाँच दिनसम्म गर्न सकिन्छ, तर जति छिटो प्रयोगमा ल्याइयो, त्यति नै प्रभावकारी हुन्छ । विश्व स्वास्थ्य संगठन ‘डब्लुएचओ’ले आकस्मिक...

अनि पारिजात दिदीमसँग खुब रिसाउनुभयो : खगेन्द्र संग्रौला

पारिजात दिदीसँगको परिचयको मसँग सानो कथा छ । म तेह्रथुमको चुहानडाँडामा आइए पढ्थेँ । त्यो बेला पारिजात नामको कुनै पात्रले मदन पुरस्कार प्राप्त गरेकी थिइन् । मेरो क्याम्पस चिफ बामदेव पहाडी, ठूला लेखक तथा समीक्षक।...

हिन्दु धर्म भित्रको सत्यलाई पछ्याउँदै कलि

धर्म संस्कृत शब्द हो । नेपाली भाषामा धर्म भन्नाले धारण भन्ने बुझिन्छ । अर्को अर्थमा अन्धकारलाई हटाएर ज्ञानरुपी प्रकाशले उज्यालो पारी चित्त शुद्ध पार्नु नै धर्म हो । हिन्दु धर्मका अद्येता, अनुयायी र धर्म...

ग्यास्ट्रिक के हो ? क्षणहरु र उपचार

  नेपाल मा भनाई नै प्रख्यात छ “ग्यास्ट्रिक नभाको नेपाली नै छैन”  ग्यास्ट्रिक नभाको त बिदेशी पनी छैन नी । फरक यती हो कीउनिहरूले जे गर्छ आफ्नो स्वास्थ मैत्री गर्छ तर नेपाली ले के गर्छ यो त भनिराख्न नपार्ला ।अब लगौँ आजको बमषय बस्तु तर्फ । ग्यास्ट्रिक” भनेको के हो ? ग्यास्ट्रिकको शाब्दिक अर्थ हो “पेट सम्बन्धि” एक मेकानिजम l ग्यास्ट्रिक रोगको नाम होइन l कुनै कारणबस यो मेकानिजममा ह्रासआयो भने शरिरमा बिभिन्न खाले सनसाहरू हुन्छन्। नेपाली जनमानसमा फरक फरक व्यक्तिले ग्यास्ट्रिकको फरक फरक अर्थ लगाउनेगरेको पाएँ l धेरैको बुझाइमा ग्यास्ट्रिक भनेको पेटको अम्लिए पदार्थ फर्किएर माथि आएको (acid reflux) भन्ने पाएँ l कसैले पेट रआन्द्राको अल्सर (peptic ulcer) लाई, पेट सुन्निएको (gastritis) लाई, दिशा समएमा नभएर भएको असर (constipation) लाई, वा आन्द्रामा हुने अन्य घाउ जस्तै (crohn’s disease, ulcerative colitis, barrett’s esophagus etc.) लाई पनि ग्यास्ट्रिकभनेको पाएँ l ग्यास्ट्रिक मलाई छ भन्नेहरु मध्ये १० जनालाई सोध्ने हो भने करिब ७ जनाले acid reflux (पेटको अम्लिए पदार्थ फर्किएरमाथि आएको) को लक्षण बताउँछन् र बाँकीले पेटको अल्सर वा अन्य को लक्षण बताउने गर्दछन् l त्यसैले मैले यहाँ धेरैले भन्न खोजेकोacid reflux, peptic ulcer र constipation (दिसा समयमा नहुने) को बारेमा छलफल गर्नेछु l २. Acid Reflux भनेको के हो ? हाम्रो पेट (stomach) मा निकै कडा पोल्ने acid उत्पादन हुने गर्छ l जसको काम हो हामीले खाएको खाना टुक्राउनु, पचाउनु, जीवाणुमार्नु, शरीरलाई चाहिने खनिज पदार्थ (minerals) सोसेर लिनु आदि l त्यस्तो कडा पोल्ने acid ले सामान्य तया हाम्रो पेट (stomach) लाई केहि असर गर्दैन किनकि हाम्रो पेट ४ तहको पत्रा पत्राले बनेको हुन्छ l जस मद्धे माथिल्लो पत्राले (mucosal layer) ले acid संगजुद्ने क्षमता राख्छ l उक्त acid आंफुले गर्नु पर्ने काम सकेपछि मुनि तर्फ बग्दै जान्छ र कम अम्लिए (acidic) बन्दै जान्छ l तर कसैकसैमा विभिन्न कारणले acid फर्किएर माथि झन्डै मुखसम्म आईपुग्छ र बिभिन्न समस्या दिन्छ l यसरी acid उल्टोतर्फ फर्कंदा acid reflux भनिन्छ l ३. Acid Reflux का लक्षणहरु के के हुन्? — घाँटी र पेटको बिच भाग तर्फ भत्भती पोल्ने, प्राय चिल्लो (तेल, घिउ, बोसो भएको) खाना खाए पछि पोल्नेl Acid मुख सम्मै आएरदांतको enamel खिइएर दाँतमा समस्या आउने, मुख गनाउने, मुखमा अमिलो पानी आउने, ढ्याउ आउने, निल्न गारो भएको जस्तो, घाँटीमा खस खस भएको जस्तो के के बिजेको के बिजेको जस्तो हुने l कसै कसैमा acid फोक्सोमा छिरेर दम (asthma) हुने, खोकीलाग्ने, स्वर बस्ने समस्या हुने आदि l (नोट गर्नुस acid reflux हुनलाई पेट वा छाती पोल्नै पर्छ भन्ने छैन l) ४. Acid Reflux हुनुका कारणहरु के के हुन ? पेटको माथिल्लो sphincter (ढोका) ले पेटको कडा पोल्ने खालको acid, पेटमा हुने खाना र अन्य तरल पदार्थ माथी esophagus हुँदै मुख तर्फ आउँन नदिने काम गर्छ l तर धेरै कारणहरुले उक्त sphincter (ढोका) पूर्ण बन्द भइदिदैन र राती सुतेको बेलामा वा दिउँसोघोप्टी पर्दा वा पल्टदा Acid र अन्य पोल्ने तत्वहरु माथी आइदिन्छ l यो समस्या मोटोपनले (कम्मर भन्दा पेट ठुलो भएकोलाई), समयमादिसा नहुनेलाई (constipation), हिँडडुल गर्न नसक्ने बुढाबुढी वा कुनै पनि अशक्त बिरामीलाई, sphincter (माथिल्लो ढोका) लाईखुकुलो पार्ने वा राम्रोसंग काम गर्न नसक्ने बनाउने खाना वा औषधि खानेलाई बढी हुने गर्छ l ५....

सावधान ! दोहोरिँदैछ बीभत्स इतिहास

सत्य ब्रूयात् प्रिय ब्रूयात् न ब्रूयात् सत्यम अप्रितम् । प्रियं च नानृतम् ,नब्रूयात् यष धर्मः सनातनः।। सत्य बोलिनुपर्छ । प्रिय बोलिनुपर्छ । सत्य…किन्तु अप्रिय बोलिनु हुँदैन । प्रिय तर असत्य बोलिनुहुँदैन । यही सनातन धर्म हो...

आगामी सरकार गठनका विकल्प र सुझावहरू

भरखरै मात्र संघीय तथा प्रदेश सभाका लागि निर्वाचन सम्पन्न भइ परिणाम समेत आइसकेको र परिणाम राष्ट्रपति समक्ष बुझाइ अब सरकार गठनका लागि बाटो खुलेको अवस्था छ । अहिलेको चुनावी परिणाम हेर्दा कुनैपनि दलसँग संघ...

प्रगतिवाद र नेपालको कम्युनिष्ट आन्दोलन

वर्तमानमा कम्युनिष्ट हौं भनेर विभिन्न टुटफुट र गुट उप गुटका कारण आफ्नो सैद्धान्तिक विचार नै बिर्सिन पुगेका नेता कार्यकर्ताहरु इतिहास नै विचलित बन्नेगरी आ–आफ्नो दुनो सोझाउने प्रवृत्ति लिएर अगाडि बढेका छन् । प्रगति भन्नाले राम्रोसँग...

सूर्योदय नियाल्न अस्ताम गाउँ

होमस्टेको जुन अवधारणा छ, त्यो त पुरानो भइसक्यो । पाहुनासँगै बजारबाटै पाहुनाका लागि माछामासुदेखि तरकारी बजारबाटै ल्याएर के को होमस्टे र अर्गानिक प्रोडक्टको गफ ? नेपालका पर्यटकीय गाउँहरुलाई इको भिलेजको मोडेलमा रुपान्तरण गर्नुपर्छ ।...

चिसो मौसमका कारण देखापर्ने स्वास्थ्य समस्याहरू

विगतका वर्षको तुलनामा यसवर्ष बढी नै चिसो भएको हामी सबैले महसुस गरिरहेको छौं । जाडो मौसम लागेसंगै जाडोसंग सम्बन्धित स्वास्थ्य समस्या देखिन शुरु भैसकेको छ । त्यसैले यो बर्षको जाडो मौसममा विगतमा भन्दा अझै...

-->