मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

संस्कृति : दशैं महिमा

यादेवी सर्वभूतेषु शक्तिरूपेणसंस्थिता । नमस्तस्यै नमस्तस्यै नमस्तस्यै नमोनमः । दशैं शक्ति उपासनाको पर्व हो । यतिबेला शक्तिस्वरूपिणी माता भगवतीको उपासना गरी प्रसादको रूपमा टीका र जमरा लगाउने गरिन्छ । यसो गर्नाले आयु, आरोग्य र सुख, शान्ति...

यौन दुर्वलता के हो ? के छ समाधान ?

यौन दुर्वलता आम समस्या भइसकेको छ । बिकृत दिनचर्या र बिबिध प्रकारका दुषसंगतिहरूले गर्दा मानव शरीरको स्टामिनासंगै रोगप्रतिरोधक क्षमता पनि तिब्रगतिमा क्षय भइरहेको छ । जस्ले गर्दा मानिसलाई बिभिन्न प्रकारका रोग तथा बिकारहरूले सजिलै...

बल्झिरहने ती जनयुद्धका घाउहरु…

तालकुमारी अडै सशस्त्र द्वन्द्वकालमा माओवादीबाट यति पीडित बनिन् कि, गाविसको सचिव भएको निहुँमा श्रीमानलाई मरणासन्न भएको आँखैले देखिन् अनि माओवादीकै श्रमदानको उर्दीमा पठाउँदा छोरी गुमाइन् । माओवादीले दश वर्षे जनयुद्ध सुरु गरेको थलो हो, रुकुम–...

के हो बाथ रोग ? यसरी गरौं समाधान

बाथ रोग भन्नाले शरीरको रोग निरोधक शक्तिले आफ्नै शरीरको अंगलाई असर गरेर सुरुवात हुने रोग भन्ने बुझिन्छ । बाथ रोग धेरै प्रकारका हुन्छन् र विभिन्न प्रकारका बाथले विभिन्न लक्षण देखाएपनी प्रयाः सबैजसो बाथ रोगमा...

युक्रेन युद्धले अप्ठेरोमा पुटिन

रुसी सेना युक्रेनबाट हतारहतार पछि हट्दै गरेको दृश्य असाधारण हो । तर, यसलाई आश्चर्यजनक मानिनु हुँदैन । सुरुवातदेखि नै रुसले सोचेजस्तो भएन यो युद्ध । २४ फेबु्रअरीमा आक्रमण सुरु गर्दा भ्लादिमिर पुटिनले जसरी तीव्र...

बैंकिङ संस्थागत सुशासन र कानुनी व्यवस्था

संस्थाको पूर्वनिर्धारित लक्ष्य प्राप्तिका लागि संस्था स्थापना पूर्व वा कार्यान्वयनका क्रममा तयार गरिएको नीति नियम विधि प्रक्रियाको अधिक्तम उपयोग गरी सस्थाको सफल नेतृत्वका निम्ति संस्थाका सरोकारवालाहरुको सहकार्यमा गरिने समग्र क्रियाकलापको प्रणालीगत प्रकृया नै संस्थागत...

कसरी पुगे घान्दु्रकका गुरुङहरु तकसेरा ?

तकसेरा गाउँ, पूर्वी रुकुम । मगर जातिको बाहुल्यता रहेको सुन्दर गाउँ । गुरिल्ला पदयात्राको बाइसौं दिनमा म यही गाउँको आँगनमा पुगेथेँ । सामाजिक सञ्चालनमा चर्चामा रहने यो गाउँको सुन्दर दृश्यहरु देख्दा मेरो मन पनि...

डेंगी र रोकथाम

अहिले नेपालको जुनसुकै भुभागमा डेंगीको प्रकोप बढिरहेको छ । डेंगी (भ्रमक रूपमा डेंगु पनि भनिने) लामखुट्टेको टोकाइबाट सर्ने र शितोष्ण तथा समशितोष्ण भू–भागमा फैलिने रोग हो । यो रोग डेंगी भाइरसका कारणले लाग्ने गर्दछ...

अपाङ्गता आन्दोलन र अबको बाटो

दुखका साथ भन्नुपर्छ मैले शीर्षकमा राखेको अपाङ्गता शब्द प्रज्ञा प्रतिष्ठानको नेपाली बृहत शब्द कोषमा छैन । नेपालकै विज्ञले बनाएको शब्दकोषमा त्यत्रो आन्दोलनबाट आएको शब्द नहुनु पीडादायी छ । यसले थाहा हुन्छ अपाङ्गता आन्दोलन र...

ढोरपाटन बुकी कुरिरहेका भीम बहादुर

लमतन्न परेको ढोरको फाँट । अनि फाँटका वरपर टुसुक्क बसेका छन् थुप्रै गाउँहरु । त्यहाँका स्थानीय भेडा गोठालाहरु उबेला खुबै भेडा पाल्थे । धेरैले छोडिसकेको यो पेशा अझै कोहीकोहीले धेरथोक धानिरहेका छन् । वर्खा...

-->