मंगलबार, कार्तिक १० २०८३

मंगलबार, कार्तिक १० २०८३
  • १० कार्तिक २०८३ , मंगलबार
  • October 27 2026

युक्रेन युद्ध जसले जिते पनि अमेरिकाको रणनीतिक हार भइसक्यो

युक्रेन युद्ध जसले जिते पनि रणनीतिक हार भने अमेरिकाकै हुनेछ। रुसले चीन र युरेसियाका अन्य मुलुकहरु जस्तै, भारत, इरान, साउदी अरब र अन्य खाडी मुलुकहरुसँग निकट सम्बन्ध गाँस्नेछ। रुस सदाका लागि युरोपेली मुलुकहरु र...

के हो माइग्रेन हेडेक र सामान्य हेडेक ?

माइग्रेनको समस्या विश्वमा धेरैलाई छ । नेपालीहरु पनि यसबाट अछुतो भने छैनन् । नेपालमा करिब १८ प्रतिशत महिला र १४ प्रतिशत पुरुषलाई यो समस्या रहेको पाइन्छ । हर्मोनको गडबडी, गर्भनिरोधक चक्की ओसी पिल लगायतको सेवनका...

एकल गुरिल्ला पदयात्राको त्यो सुखानुभूति

पेल्माको तिरैतिरै, याम्खारा भिरै भिरै, भेटै हौँला मैकोट शिरैशिर । नेपालको प्रसिद्ध म्युजिक ब्यान्ड नेपथ्यको ‘शिरपूmल शिरैमा’ गीतको यो अंश सुन्दा म पनि पेल्मा नदीको तिरैतिरै हराइजाँन्थे । याम्खारा भिर कस्तो अजंगको होला हगि, मनमा छुट्टै...

यौनजन्य सरुवा रोगहरु के–के हुन र कसरी बच्न सकिन्छ ?

यौनजन्य सरुवा रोगहरु (एस्टिडिज) भन्नाले बिभिन्न अशुरक्षित तथा अप्राकृतिक यौन सम्पर्क वा यौनजन्य क्रियाकलापबाट सर्ने सरूवा रोगहरु हुन् । नेपालको सन्दर्भमा बिरामीको ३०–३५ प्रतिशत बिभिन्न यौनजन्य समस्याबाट संक्रमित छन् । जसमध्ये झण्डै आधाभन्दा बढी...

वैदेशिक रोजगारीमा निरन्तरता, कहिलेसम्म ?

नेपालीहरुको मुख्य पेशा वैदेशिक रोजगारी बनेको छ । हजुरबुबा पुस्तादेखि नाति पुस्तासम्म आइपुग्दा पनि नेपालीहरु रोजगारीका लागि विदेशिनु परेको अवस्था छ । पुरुषहरुमात्रै होइन, महिलाहरु पनि रोजगारीका लागि विदेश जाने प्रवृत्ति बढ्दो छ ।...

संघीय व्यवस्थामा जनताको असन्तुष्टि

२०७२ मा नेपालको संविधानले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन ब्यवस्था दर्ज ग¥यो । नेतामात्रै होइन, राजनीतिक पार्टीका कार्यकर्ता र सर्वसाधारण जनतासमेतले बडो उत्साहका साथ स्वागत गरे । तीनै तहका चुनावपछि जनताले आफ्नै गाउँमा राजधानी पाए...

उमेरले छेकेन पौरखी हातहरुलाई

झिस्मिसे साँझ । म पुगेथेँ पूर्वी रुकुमको माथिल्लो सेरा गाउँमा । पिढीँमा एकसुरले तानमा कम्मल बुनिरहेकी एक आमामाथि मेरो नजर गयो । कुप्रिएको ज्यान अनि मुहारमा मुजा परेका चाउरिएका रेखाहरु नियाल्दा लाग्थ्यो, उमेरले पक्कै...

रैथाने तीजकथा

तीजलाई पतिप्राप्तिकै ध्येयले व्रत बस्नुपर्ने पर्वका रूपमा रूढ गराउन दृढ पितृसत्तात्मक मूलधारले यसको प्रतिवाद गर्ने रैथाने लोककथाहरू क्रमशः प्रतिस्थापन गर्दै छ। परम्परा भन्छ, अविवाहित महिलाले भगवान् शिव जस्तो पति पाउन तीजको व्रत बस्नुपर्छ। अर्को धारणाले...

छोरा हिम्मतलाई चिठी–१०

प्यारो छोरा हिम्मतमा शुभ आर्शीवाद साथै सुस्वास्थ्यको कामना छोरा हिम्मतलाई पठन संस्कृतिमा लाग्नका लागि पत्रका श्रृङखलाहरु धेरै नै लेखेको छु । पत्रमा लेखेको शब्दहरुलाई एक पटक भएपनि मनन् गर्ने हो भने अध्ययन गर्ने बानीको विकास...

प्रदीप गिरिः एक समाजवादी चिन्तक

राजनीतिक व्यक्तिहरूको बारेमा टिप्पणी गर्नु जाँगर लाग्ने विषय होइन । धेरै विद्धानहरूले यो रिस्क लिन चाहदैनन् । आम मानिसहरूको धारणा पनि नेताहरूप्रति सकारात्मकभन्दा नकारात्मक नै बढी छ । तर, प्रदीप गिरि त्यसका अपवाद हुन्...

-->