नेपालमा संघीयताको औपचारिक आरम्भ अन्तरिम संविधानको पहिलो संशोधनले ग¥यो । राजनैतिक सहमतिका आधारमा जारी गरिएको अन्तरिम संविधानमा आरम्भमा एकात्मक राज्य संरचनाको अन्त्य गरी राज्यको अग्रगामी पुनर्संरचना गर्ने भन्ने वाक्यांश उल्लेख गरिएको थियो । राज्यको...
हजुरआमासँगै चौंरी गोठ कुरिरहेकी नागसा
नागसा राताराता स्याउजस्ता गालामा मुस्कान छर्न छाड्दिनन् । चौंरी गोठमै बस्छिन् । स–साना भेडा र च्याङ्ग्राका बच्चाहरुसँग लेकमै रमाइरहिन्छन् ।
म चार हजार मिटरको उचाइमाछु । चिसो अत्याधिक छ यहाँ । वरपरका डाडाँकाडा हिउँले सेताम्य...
मृत्यु जितेर घर फर्कनेहरु….
नेपालकै सबैभन्दा गहिरो ताल हो फोक्सुण्डो । समुन्द्री सतहबाट ३ हजार ५ सय ८९ मिटर उचाइमा अवस्थित यो तालको सुन्दरता शब्दमा वर्णन गर्न सकिदैन । वर्णन गर्न खोज्नु आफैंमा मूर्खता हो । फोक्सुण्डो काखमा...
के हो योनीबाट सेतोपानी बग्नु (ल्युकोरिया)
ल्युकोरिया सामान्यतया महिलाहरुको यौनाङ्गबाट सेतो वा हल्का पहेलो खालको पानी बग्ने प्राकृतिक प्रक्रिया हो । महिनावारी सुरु हुने उमेरका किशोरीहरुदेखि महिनावारी रोकिएका महिलाहरुसम्म अर्थात् सामान्यतः प्रजनन उमेर समूह (१५ वर्षको उमेरदेखि ४९ वर्ष उमेरसम्म)का...
त्रिपालमुनि आशैआशमा बाँचेकाहरु
संजय बिटालुहरुले अभाव झेलेको छन् तर आश पारेका छैनन् । संयज भन्छन्,‘ज्यानमा रहेको एक सरो लुगाबाहेक अरु कुनै सामानहरु घरबाट निकाल्न पाएनौं । धन्न घरका सबै सदस्यहरु सकुशल छन् । सम्पत्ति त फेरि जोडाँैला...
एलन मस्कसँग सशंकित विश्व
एलन मस्क ट्विटरका मैमत्त मालिक बनिसकेका छन् । यहाँनेर खतरनाक कुरो हाम्रो माझमा एक दुष्ट अर्बपति हुनु होइन । यस्तो हिजो पनि भएको थियो, भोलि पनि हुनेछ । खतरनाक कुरा के हो भने मस्कले...
यस्तो छ हेमन्त काफ्लेले भोगेको अष्ट्रेलिया
६८ वर्षे पीटर होल्ट सिड्नीको एउटा सपिङ सेन्टरमा काम गर्छन्। ३८ वर्ष एउटै स्टोरमा काम गरेका उनी यतिबेला रिटायर्ड हुने तरखरमा छन्।
जवानीमा लभ म्यारिज र छोडपत्रका कयौं कहानीबीच हाल उनी एक्लो छन्।
आफूसँगै काम गर्ने...
बेलायती प्रधानमन्त्री ऋषि सुनकका पूर्वजको बेलायत यात्रा
यूकेमा नयाँ सरकार गठन भएसँगै अल्पसंख्यक समुदायबाट पहिलो पटक प्रधानमन्त्री बनेका ऋषि सुनकको पारिवारिक पृष्ठभूमि र पूर्वजको इतिहासबारे चर्चा भइरहेको छ । ऋषि सुनक यूकेको प्रधानमन्त्री हुने पहिलो एशियाली मूलका व्यक्ति मात्र नभई पहिलो...
मेरो पनि दिदी भैदेको भए !
तिहार आफैंमा एउटा रमाइलो पर्व हो। झन् बच्चा उमेरमा दसैंभन्दा महत्वपूर्ण हुन्थ्यो यो तिहार। छोरा मान्छेको लागि त दसैंमा न दक्षिणा पाइनु, न त राम्रो लुगा। त्यसैले मेरा लागि तिहार सबभन्दा ठूलो पर्व हो।
आमाले...
सिकाइको यात्रा: कास्की सिकलेसको कोरीडाँडा
मानिसलाई वर्तमानमा बाँच्न सिकाउने एउटा कला यात्रा हो । यात्राले ब्यक्तिलाई सामाजिकिकरण गर्न सहयोग गर्दछ । विश्ववन्धुत्वको भाव सिकाउँदछ । ओइलिएका मनहरु फक्राउँदै लुकेका सँस्कृतिको उजागर गर्दछ । यात्रा पर्यटन पर्वद्धनसँगमात्र नभएर ब्यक्तिको सोच,सभ्यता...