मानव सभ्यता विकाससंगै वस्तु विनिमय प्रणालीको सुरुवात भयो । मानिसहरु एकआपसमा बस्तु साँटेर ब्यापार गर्न थाले । मानव विकाससंगै अन्तर देशीय व्यापार पनि गर्न थाले । अन्तर देशीय ब्यापारमा पनि वस्तु विनिमय प्रणालीको नै...
छोराछोरीका लागि कस्तो विद्यालय छनोट गर्ने ?
नयाँ शैक्षिकसत्र २०८० का लागि धमाधम विद्यार्थी भर्ना अभियान सुरु भइसकेको छ । विद्यालयहरूले विभिन्न अफरका साथ आफ्नो विद्यालयमा नानीबाबुहरू भर्ना गर्नका निमित्त अभिभावकहरूको घरदैलोमा नै पुग्ने गरेका छन् । यसरी घरघरमा पुग्ने शिक्षक...
हरायो शिव शिखर सहकारीको शिवत्व
बागलुङका जनताले जीवनको सक्रिय उमेरमा दौडधुप गरेर बुढेसकालमा सुख र खुशी किनौंला भनेर राखेको पैसा गुम्ने निश्चित भएको छ ।
नेपालको सहकारी इतिहासमा नयाँ आयामसहित सञ्चालित बहुद्देश्यीय सहकारी संस्था शिव शिखर हो । यस संस्थाले...
पूर्वीय दर्शन र यसको सारतत्व
विषय प्रवेश
दर्शन जगत र जीवनलाई डो¥याउने एक वैज्ञानिक बाटो हो । जतिपनि सांसारिक क्रियाकलाप र पूर्ण वा अपूर्ण ज्ञानहरू अस्तित्वमा छन् ती सबैको उद्गम स्थल र समस्या समाधानको बाटो नै दर्शन हो । व्यक्तिले...
तीन दशकपछि फेरि नेपाल आइपुग्दा…
कसैको मायाले डोहो¥याउँदै कहाँसम्म ल्याइपु¥याउँछ, त्यसै भन्न सकिँदैन । नेपालको मायाले एक विदेशी नागरिकलाई करिब तीन दशकपछि नेपालसम्म दोहो¥यायो भन्दा अचम्म लाग्ला ! तीन दशकअघि पैदल हिँडेका गोरेटाहरु, तरेका खोल्सा अनि कटेका भञ्ज्याङहरु अझै...
क्षेत्री, बाहुनलाई आरक्षण खै ?
देशमा बसोबास गर्ने सबै मानिसलाई न्याय प्रदान गर्नु सरकारको कर्तव्य हो । प्रत्येक नागरिकलाई उन्नतिको समुचित अवसर दिनुलाई सामाजिक न्याय भनिन्छ ।
मानव मानवबीच जाति, वर्ण, धर्म र लिङ्गका आधारमा भेदभाव गर्नु न्यायोचित हुँदैन ।...
नेपालभित्रैको नेपालको यात्रा
हाम्रो देश नेपालको राजधानी काठमाण्डौंलाई पहिले नेपाल भनेर चिनिन्थ्यो । त्यहाँ आजभन्दा करिब ५ दशक अघि धेरै मानिसहरु पैदल हिंडेर पुग्थे । देशका विभिन्न ठाउँबाट आ–आफ्ना काम लिएर त्यहाँ पुग्ने जमात धेरै हुन्थ्यो ।...
के हो मधुमेह रोग ?
सामान्यतया रगतमा चिनीको मात्रा आवश्यकताभन्दा बढी हुने अवस्थालाई चाहिं मधुमेह अर्थात् चिनीरोग भएको भनिन्छ । हाम्रो शरीरमा इन्सुलिन भन्ने हर्मोन हुन्छ । यो हर्मोन पेटमा अर्थात पेङक्रियाजले उत्पादन गर्छ ।
यसको उत्पादन कम भयो भने...
हिउँ छिचोल्दै साइकलमा जगदुल्ला ताल पुग्दा
हजारौं पर्यटक भित्र्याउन सकिने प्रचुर संम्भावनाहरु बोकेको ‘जगदुल्ला ताल’ अझै गुमनाम छ ।
‘गुगल म्याप’ हेर्दा निलो रंगकोे अण्डाकार भाग माथि ‘लोकेसन’ देखायो ।
लेखिएको थियो- ‘जगदुल्ला ताल, डोल्पा ।’
पानी जमेर ‘बरफ’ बनेको छ । ठमठम...
किन रित्तिदै छन् हाम्रा पहाडहरू ?
गत शुक्रबार राष्ट्रिय तथ्यांक कार्यालयले बाह्रौ राष्ट्रिय जनगणनाको अन्तिम प्रतिवेदन सार्वजनिक ग¥यो । उक्त प्रतिवेदन अनुसार नेपालको कुल जनसंख्या २,९१,६४,५७८ रहेको छ । विगत दश वर्षमा नेपालको जनसंख्या झन्डै १७ लाखले वृद्धि भएको भएता...