शुक्रबार दिउँसो म संखुवासभाको भोटखोला-४ सिप्रुङमा थिएँ। अन्दाजी सवा १ बजेतिर डोरीमा सामान बाँधेर एउटा हेलिकप्टर उडेर आइरहेको थियो। हामीले हेर्दाहेर्दै हेलिकप्टर अनियन्त्रित भएर आकाशबाट भुइँमा बजारियो। हेलिकप्टर दुर्घटना हुँदा म नजिकैँ थिएँ। हेलिकप्टरमा तीन जना...