आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

सोनाक्षीले ठगेको भन्दै प्रहरीमा उजुरी

सोनाक्षीले ठगेको भन्दै प्रहरीमा उजुरी


  • Dhorpatan News
  • फाल्गुन १३ २०७५, सोमबार

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा विरूद्ध प्रहरीमा उजुरी परेको छ। भारतिय राज्य उत्तर प्रदेशको मुरादावाद जिल्लामा सोनाक्षी सहित ५ जना विरूद्ध ठगीको मुद्दा दर्ता भएको हो। गत २४ सेप्टेम्बरमा दिल्लीमा आयोजित एक कार्यक्रममा पैसा लिएर पनि प्रस्तुति दिन नपुगेपछि उनी लगायतका विरूद्ध ठगीको उजुरी परेको हो। उनीमाथि ३७ लाख भारू रूपैयाँ लिएर कार्यक्रममा उपस्थित नभएको आरोप छ। यसबाट असन्तुष्ट आयोजकले उनीहरू विरूद्ध उजुरी दिएका हुन्। प्रहरीले यस मामिलामा छानविन सुरू गरेको बारतिय संचारमाध्यमले जनाएका छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->