आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

शिवरात्रिको अवसरमा ज्योतिको शिव भजन

शिवरात्रिको अवसरमा ज्योतिको शिव भजन


  • Dhorpatan News
  • फाल्गुन २० २०७५, सोमबार

बागलुङ, २० फागुन – हिन्दूहरुको चाड शिवरात्रिलाई लक्षित गरी गायिका तथा रचनाकार ज्योति खतिवडाले शिव भजन बजारमा ल्याएकी छन्। भजनको शब्द, संगीत र स्वर ज्योतिकै रहेको छ। सरस्वती खतिवडा निर्माता रहेको भजनको संगीत सम्पादन तथा संयोजन जीवन बडुले गरेका छन्। भजनको भिडियोको छायाकनमा विपिन श्रीवास्तव र सम्पादन किरण शाहीले गरेका छन्। भिडियोको निर्देशन समीर जोशीले गरेका छन्। ज्योतिले यथार्थवादी तथा उत्प्रेरक गीत गाउने गरेकी छन्। यसअघि उनले वाचा गर नामक गीतको भिडियो बजारमा ल्याइसकेकी छन्।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->