बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

चलचित्र ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘प्रेमलिला’ को ट्रेलर सार्वजनिक


  • Dhorpatan News
  • फाल्गुन २५ २०७५, शनिबार

पोखरा, २५ फागुन – चलचित्र ‘प्रेमलिला’को प्रदर्शन मिति तय गर्दै नयाँ ट्रेलर सार्वजनिक गरिएको छ । यो चलचित्र अब चैत्रको ८ गतेबाट आउने पक्का भएको छ । पवन गौतमको छायांकन, चन्दन दत्त र सालिक दुलालको सम्पादन रहेको यो चलचित्रमा रामजी लामिछानेको कोरियोग्राफी छ । यो चलचित्रको मुख्य भूमिकामा दिपशिखा खड्का, अलि खान र मौसम खड्काको मुख्य भूमिका छ । नानीमैया कार्की र फैजिल फिल्मस्को ब्यानरमा निर्माण भएको यो चलचित्रमा नायिका खड्काकै कथा, पटकथा तथा संवाद छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->