मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

शंकास्पद बस्तु डिस्पोजल गर्ने क्रममा सैनिक घाइते

शंकास्पद बस्तु डिस्पोजल गर्ने क्रममा सैनिक घाइते


  • Dhorpatan News
  • बैशाख ५ २०७६, बिहिबार

पोखरा ,५ बैशाख -पोखराको नदीपुर स्थित प्रदेशसभा भवन नजिकै भेटिएको शंकास्पद बस्तु डिस्पोजल गर्ने क्रममा नेपाली सेनाका जवान घाइते भएका छन । डिस्पोज गर्ने क्रममा डिस्पोजल टोलिका सदस्य कालिभञ्जन गण रत्नमन्दिरका नायक धर्मबहादुर थापा घाइते भएका हुन ।उनको हातका औलाहरु चुडिएका छन् । सडकमा कागजको डल्लो बेरेर राखेको अवस्थामा डेटोनेटर भेटिएको थियो । उनको हातमा चोट लागेको कास्की प्रहरीका प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->