मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बिहिबार सार्वजनिक बिदा

बिहिबार सार्वजनिक बिदा


  • ढोरपाटन संवाददाता
  • बैशाख ११ २०७६, बुधबार

बारपाक सुलिकोट गाउँपालिकाले  बैशाख १२ गते सार्वजनिक बिदा दिने भएको छ ।  २०७२ साल वैशाख १२ गते गएको भूकम्पको स्मृतिमा बारपाकको सुलिकोट गाउँपालिकामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।गोरखाको बारपाक केन्द्रविन्दू बनाएर गएको विनाशकारी भूकम्पले बारपाक सुलिकोट गाउँपालिकामा मात्र १ सय ३९ जनाको मृत्यु भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->