मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

समृद्ध नेपाल र सुखी नेपालीको आधार श्रमिक वर्ग :मुख्यमन्त्री गुरुङ

समृद्ध नेपाल र सुखी नेपालीको आधार श्रमिक वर्ग :मुख्यमन्त्री गुरुङ


  • Dhorpatan News
  • बैशाख १८ २०७६, बुधबार

पोखरा,१८ बैशाख – गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा शुभकामना सन्देश दिएका छन् । शुभकामान सन्देश जारी गर्दै उनले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य साकार पार्ने आधार पनि श्रमिक वर्ग नै भएको विचार राखेका छन् । उनले श्रम र श्रमिकप्रति सम्मान गर्दै देशको आर्थिक सामाजिक रूपान्तरणमा श्रमिकको पूर्ण क्षमता उपयोग हुनुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->