आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

नवगायिकाकाे बिधामा बागलुङकी रिना टप फाईभमा,भोटिङ गरिदिन अनुरोध गरिन

नवगायिकाकाे बिधामा बागलुङकी रिना टप फाईभमा,भोटिङ गरिदिन अनुरोध गरिन


  • केपी कुमार जलन
  • बैशाख १९ २०७६, बिहिबार

बागलुङ ,१९ बैशाख -याेङ माईन्डस ईन्टरटेनमेन्टकाे अवार्डकाे विभिन्न बिधा सार्वजानिक भएका छन । यसै क्रममा गायिका रिना केसी पनि याेङ माईन्डस ईन्टरटेनमेन्ट अवार्ड २०७६ काे नेमिनेशन अन्तर्गत नव गायिका बिधाबाट टप फाईभमा पर्न सफल भएकी छन । याेङ माईन्स ईन्टरटेनमेन्ट अवार्ड २०७६ काे विभिन्न बिधाका मनाेनयन सार्वजानिक कार्यक्रममा नवगायिकाकाे रूपमा तेजेश रेग्मिकाे लय शब्द सृजनमा रहेकाे भंगेरी चरी बाेलकाे गितबाट रिना मनाेनयनमा परेकी हुन। रिना केसी बागलुङकाे काठेखाेला ८ लेखानीकी स्थाई वासिन्दा हुन । आफुलाई भाेट गरी टप वानमा पुर्याउनकाे लागि माेवाईलकाे म्यासेज बक्समा गई YMA टाईप गरि 2d टाइप गरेर 35005 मा म्यासेज पठाउन उनले अनुराेध गरेकी छन ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->