मंगलबार, असोज २७ २०८३

मंगलबार, असोज २७ २०८३
  • २७ असोज २०८३ , मंगलबार
  • October 13 2026

बढ्ने भयाे सामाजिक सुरक्षा भत्ता

बढ्ने भयाे सामाजिक सुरक्षा भत्ता


  • Dhorpatan News
  • बैशाख २० २०७६, शुक्रबार
/fli6«o ufgdf ;l/s ;+3Lo ;+;b ejg gofF afg]Zj/df z'qmaf/ a;]sf] ;+3Lo ;+;bsf] ;+o'Qm a}7s z'? x'g'cl3 /fli6«o ufgdf ;l/s x'Fb} /fi6«klt ljBfb]jL e08f/L, ;efd'v s[i0faxfb'/ dx/f / /fli6«o;efsf cWoIf u0f]zk|;fb ltldlN;gf . t:jL/M k|bLk /fh jGt, /f;;
काठमाडौँ, २० बैशाख -अघिल्लो वर्ष वृद्धभत्ता नबढाएको भनेर चर्काे आलोचना खेपेको सरकारले यो वर्ष भने भत्ता बढाउने भएको छ ।
शुक्रबार संघीय संसदको संयुक्त बैठकमा आर्थिक वर्ष २०७६/७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यसको जानकारी दिएकी हुन् । यद्यपी भत्ता कति बढ्ने भन्ने कुरा चाहिँ बजेट भाषणका बेला जानकारी दिइनेछ ।चुनावका बेला वाम गठबन्धनले वृद्धभत्ता पाँच हजार बनाउने घोषणापत्रमा उल्लेख गरेपनि अघिल्लो वर्ष वर्तमान कम्युनिष्ट सरकारले भत्ता बढाएको थिएन । यसको जनस्तरबाट चर्काे आलोचना भएको थियो । प्रधानमन्त्री तथा नेकपाका नेताहरु यो वर्ष भत्ता बढाउने बताउँदै आएका थिए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->