बुधबार, भाद्र १० २०८३

बुधबार, भाद्र १० २०८३
  • १० भाद्र २०८३ , बुधबार
  • August 26 2026

नेपाली फिल्म हेर्नलाई ‘भिडियो पसल’

नेपाली फिल्म हेर्नलाई ‘भिडियो पसल’


  • Dhorpatan News
  • बैशाख २७ २०७६, शुक्रबार

काठमाडौँ,२७ बैशाख –  के तपाई विदेशमा हुनुहुन्छ ? के तपाईलाई नयाँ नयाँ नेपाली फिल्म, सिरिज, भिडियोहरु हेर्न मन लाग्छ । तर, मेसो पाउनु भएको छैन ?त्यसो हो भने अब तपार्ईँले चिन्ता लिनुपर्दैन । नयाँ फिल्म, सिरिज, भिडियो तथा लघु फिल्महरु तपाईँले एकै ठाउँ हेर्न पाउनु हुनेछ । त्यसका लागि तपाईँले ‘भिडियो पसल’ नामक एप्स प्रयोग गर्नुपर्ने छ ।

नयाँ नेपाली फिल्म, वेवसिरिज, सर्ट फिल्म तथा म्युजिक भिडियोहरु हेर्नका लागि हालै भिडियो पसल नामक एप्लीकेसन संचालनमा आएको छ ।नेपालबाहिरका दर्शकलाई लक्षित गरिएको भिडियो पसलमा थुप्रै नयाँ फिल्म तथा सिरिजहरु अप्लोड छन् । नेपाली फिल्म, सिरियल तथा गीतसंगीतलाई सर्वसुलभ रुपमा अन्तर्राष्ट्रिय बजारमा पुर्याउनका लागि दुई महिनाअघिदेखि सुरु भएको भिडियो पसलमा एकदेखि तीन डलरसम्म रकम खर्चिएपछि एक सातासम्म कुनै पनि समाग्री हेर्न सकिने ब्यबस्था रहेको ‘भिडियो पसल’का सञ्चाल ओएसआर डिजिटले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->