आइतबार, कार्तिक २ २०८३

आइतबार, कार्तिक २ २०८३
  • २ कार्तिक २०८३ , आइतबार
  • October 18 2026

फ्रान्समा प्रियंका कार्की रेड कार्पेटमा हिँड्ने

फ्रान्समा प्रियंका कार्की रेड कार्पेटमा हिँड्ने


  • Dhorpatan News
  • जेष्ठ ६ २०७६, सोमबार

फ्रान्स फिल्म फेस्टिभल २०१९’ को रेड कार्पेट समारोहमा सहभागी हुन नायिका प्रियंका कार्की फ्रान्स जाने भएकी छन्। प्रियंका नेपालको प्रतिनिधित्व गर्दै जेठ ६ देखि १० गतेसम्म हुने फेस्टिभलमा सहभागी हुनेछिन्। प्रियंकाले दिएको जानकारी अनुसार उनको फेस्टिभलमा चार वटा इभेन्टमा सहभागीता रहनेछ।
फेस्टिभलबारे जानकारी दिँदै सामाजिक संजाल फेसबुकमार्फत प्रियंकाले नेपालको प्रतिनिधित्व गर्दै कान्स फिल्म फेस्टिभलमा रेड कार्पेटमा हिँड्न पाउनु आफ्नो सौभाग्य भएको बताएकी छन्। उनी भन्छिन्, ‘यो मेरो सपना पनि थियो, मैले आफैलाई एक दिन भनेकी थिएँ र अहिले त्यो दिन मसँग छ।’

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->