शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

ठूलो मात्रामा लागूऔषध बरामद

ठूलो मात्रामा लागूऔषध बरामद


  • ढोरपाटन संवाददाता
  • भाद्र २७ २०७६, शुक्रबार

पोखरा,२७ भदौ – लागूऔषध नियन्त्रण व्यूरो पोखराले पोखराकै चाउथेबाट ठूलो मात्रामा लागूऔषध बरामद गरेको छ । प्रहरीले पश्चिम नवलपरासीको सुस्ता गाँउपालिका–५, महलबारी बस्ने ५० वर्षीय प्रह्लाद कोहारबाट अवैध लागूऔषध बुर्फिनर्फिन १ सय, डाइजापाम १ सय, फेनागन १ सय ग री ३ सय एम्पुल पक्राउ गरेको हो । कोहारलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->