आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

ज्येष्ठ नागरिकलाई नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट

ज्येष्ठ नागरिकलाई नेपाल एयरलाइन्समा ५० प्रतिशत छुट


  • ढोरपाटन संवाददाता
  • असोज १ २०७६, बुधबार

काठमाडौं, १ असोज -सरकारी वायु सेवा नेपाल एयरलाइन्समा बुधबारदेखि लागु हुनेगरी ७० बर्ष नाघेका ज्येष्ठ नागरिकलाई भाडामा ५० प्रतिशत छुट लागु गरिएको छ ।पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईको घोषणाअनुसार एयरलाइन्सले उक्त निर्णय कार्यान्वयनमा ल्याएको हो । प्रत्येक एयरलाइन्समा उक्त निर्णय गराउन मन्त्री भट्टराईले निर्देशन दिएका छन् । तर, सरकारी विमान सेवाबाट नै उक्त निर्णय कार्यान्वयनमा ल्याइएको हो । दशैं तिहारलगायतका चाडवाडका लागि नेपाल एयरलाइन्सले अग्रिम बुकिङ पनि खुलाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->