आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

पौडि खेल्ने क्रममा युवतीको ज्यान गयो

पौडि खेल्ने क्रममा युवतीको ज्यान गयो


  • ढोरपाटन संवाददाता
  • असोज ८ २०७६, बुधबार

पोखरा,८ असोज -पोखरा महानगरपालिका- २२ खाल्से चिसापानी स्थित रहेको फुस्रे खोलामा मंगलवार पौडी खेल्ने क्रममा डुबेर युवतिको ज्यान गएको छ । मृत्यु हुनेमा काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका घर भई पोखरा घुम्न आएकी वर्ष २५ कि अनु भण्डारी रहेको प्रहरीले जनाएको छ । खोलामा पौडी खेल्ने क्रममा भण्डारी र उनीसंगै घुम्न आएकी पनौती नगरपालिकाकी भावना बस्नेत डुबेर बेपत्ता भएका थिए । भावनालाई प्रहरीले घाइते अवस्थामा उद्दार गरेको र भण्डारी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । घाइते बस्नेतको नमस्ते अस्पताल विरौटामा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->