आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

घुससहित पोखराबाट सर्भेक्षक सन्तोष पक्राउ

घुससहित पोखराबाट सर्भेक्षक सन्तोष पक्राउ


  • Dhorpatan News
  • असोज १५ २०७६, बुधबार

पोखरा,१५ असोज  – नापी कार्यालय कास्कीका सर्भेक्षक सन्तोष भण्डारी घुस सहित पक्राउ परेका छन् । जग्गा नापजाँच तथा क्षेत्रफल छुट्याउने कामका लागि विभिन्न बहानामा सेवाग्राहीसँग घुस मागेको सूचना पाएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनको पिछा गरेको थियो ।

१० हजार रुपैयाँ सेवाग्राहीसँग घुसबापत लिँदै गरेको अवस्थामा भण्डारी पक्राउ परेका अख्यिार कार्यालय पोखराले जनाएको छ । उनलाई पोखराको बुद्धचोक नजिकबाट रंगेहात पक्राउ गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->