आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

राष्ट्रिय युवा सङ्घ नेपालले पायो पूर्णता (नामावलीसहित)

राष्ट्रिय युवा सङ्घ नेपालले पायो पूर्णता (नामावलीसहित)


  • ढोरपाटन संवाददाता
  • असोज १८ २०७६, शनिबार

पोखरा, १८ असोज – सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को जनसङ्गठन राष्ट्रिय युवा सङ्घ नेपालले एकतापछिको केन्द्रीय समितिलाई पूर्णता दिएको छ । साबिकको युवा सङ्घ र वाइसिएल नेपालबाट सहमति र भागबण्डाका आधारमा ३३५ सदस्यीय केन्द्रीय कमिटीमध्ये ३३२ सदस्यलाई पूर्णता दिएको हो । सङ्गठनका संयोजक रामप्रसाद सापकोटा र सहसंयोजक रमेश पौडेलद्वारा शनिार जारी विज्ञप्तिमा पारित केन्द्रीय कमिटीको पहिलो बैठक आगामी कात्तिक १८ र १९ गते काठमाडौँमा आयोजना गरिएको छ । यसैगरी कात्तिक २० र २१ गते सङ्घले राष्ट्रिय भेलाको आयोजना गरेको छ ।

हेर्नुहोस् नामहरु:

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->