आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा

दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेटमा


  • Dhorpatan News
  • असोज २१ २०७६, मंगलबार

काठमाडौं,२१ असोज – प्रत्येक वर्ष आश्विन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म मनाइने दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ।
पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->