आइतबार, भाद्र ७ २०८३

आइतबार, भाद्र ७ २०८३
  • ७ भाद्र २०८३ , आइतबार
  • August 23 2026

आइतबार सार्वजनिक बिदा

आइतबार सार्वजनिक बिदा


  • Dhorpatan News
  • असोज २४ २०७६, शुक्रबार

काठमाडौं, २४ असोज  –  नेपाल सरकारले चिनियाँ राष्ट्रपति सी चिनफिङको दुईदिने राजकीय भ्रमणको दोश्रो दिन आइतबार सार्वजनिक बिदा दिने घोषणा गरेको छ।बिहिबार बसेको मन्त्रीपरिषदको बैठकले गृह मन्त्रालयको प्रस्ताव अनुसार बिदा दिने निर्णय गरेको हो।
चिनियाँ राष्ट्रपति सी भोलि शनिबार चार बजे नेपाल आइपुग्दैछन्। सरकारले सिको नेपाल भ्रमणका क्रममा हुनसक्ने सम्भावित ट्राफिक जामलाई मध्यनजर गर्दै बिदा दिने निर्णय गरेको हो।
सि आफ्नो दुई दिने नेपाल भ्रमणका क्रममा नेपालसँग द्विपक्षीय ‘कनेक्टिभिटी’ लगायतका भौतिक पूर्वाधारका विषयमा केन्द्रित हुने बताइएको छ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->