शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा थप १४ जनामा संक्रमण पुष्टि

बागलुङमा थप १४ जनामा संक्रमण पुष्टि

सोमबार देशभर ११२ जना महिला र ३ सय ६४ जना पुरुष्मा संक्रमण पुष्टि


  • ढोरपाटन संवाददाता
  • असार १५ २०७७, सोमबार

बागलुङ, १५ असार– बागलुङका १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा सोमबार गरिएको परीक्षणमा बागलुङका १४ जनामा कोरोना रहेको पुष्टि भएको हो । स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा १ महिला र १३ जना पुरुषमा संक्रमण रहेको पुष्टि भएको जानकारी गराईएको थियो ।
सोमबार देशभर ११२ जना महिला र ३ सय ६४ जना पुरुष्मा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->