बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

ताराखोलामा बहुउद्देश्यीय सभाहल उद्घाटन्

ताराखोलामा बहुउद्देश्यीय सभाहल उद्घाटन्


  • महेन्द्र घर्ती ‘संगम’
  • चैत्र २१ २०७७, शनिबार

बागलुङ, २१ चैत– जिल्लाको ताराखोलामा निर्माण भएको बहुउद्देश्यीय सभाहलको शनिवार एक समारोहकाबिच उद्घाटन गरिएको छ । गण्डकी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले सभाहलको उद्घाटन गरे । सात सय जना क्षमताको सभाहल गण्डकी प्रदेश सरकार र गाउँपालिकाको साझेदारीमा निर्माण गरिएको हो । २०७६ सालमा निर्माण सुरु भएको सभाहल केहि समय पहिला निर्माण सम्पन्न भएपछि शनिवार उद्घाटन गरिएको हो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->