बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गुठी युवा क्लबद्वारा सरसफाई तथा माक्स वितरण

गुठी युवा क्लबद्वारा सरसफाई तथा माक्स वितरण


  • कृष्ण संयोग
  • बैशाख १९ २०७८, आइतबार

बागलुङ १९, बैशाख– बागलुङ नगरपालिका वडा ३ को गुठी युवा क्लवले शनिबार बागलुङ बजारका विभिन्न ठाउँमा सरसफाई तथा माक्स वितरण गरेका छन् ।
कोरोना कहरको कठिन अवस्थामा सामाजिक दुरी कायम गरौँ, मास्क अनिवार्य प्रयोग गरौँ भन्दै क्लबका युवाहरु बजारमा मास्क नलगाई हिडेका मानिसहरुलाई सजगता अपनाउन तथा मास्क अनिवार्य लगाउन आग्रह गरेका थिए ।
बसपार्क आसपासका क्षेत्रमा भएको फोहोर सरसफाईमा कसैको ध्यान नपुगेकाले आँफुहरु सरसफाईमा लागेकोे क्लवका सचिव सुवास रुचाल बताए । कोरोना भाईरस बढी रहेको अवस्थामा बाटो हिड्दा अनिवार्य मास्क लगाएर हिड्न, जरुरी काम परेमा मात्र घरबाट बाहिर निस्कने भन्दै माईकिङ मार्फत जानकारी दिएको क्लबका सचिव रुचालले बताए ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->