शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ गलकोटमा होम आईसोलेसनमा रहेका संक्रमित महिलाको मृत्यु

बागलुङ गलकोटमा होम आईसोलेसनमा रहेका संक्रमित महिलाको मृत्यु


  • ढोरपाटन संबाददाता
  • जेष्ठ ९ २०७८, आइतबार

बागलुङ, ९ जेठ – जिल्लामा कोरोना संक्रमणपछि होम आइसोलेसनमा रहेका एक महिलाको आईतवार विहान मृत्यु भएको छ ।
गलकोट नगरपालिका-२ नरेठाटीका ६६ वर्षीया महिलाको आइतबार बिहान ८ बजे निधन भएको स्वास्थ्य कार्यालय बागलुङका कोरोना स्रोत व्यक्ति देव प्रकाश घिमिरेले जानकारी दिए ।
यी महिलामा जेठ ६ मा कोरोना संक्रमण पुष्टी भएको थियो । यो संगै बागलुङमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३० पुगेको छ ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->