शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङ ७९ बर्षिया संक्रमित पुरुषको मृत्यु

बागलुङ ७९ बर्षिया संक्रमित पुरुषको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ ११ २०७८, मंगलबार

बागलुङ, ११ जेठ– बागलुङमा मंगलबार थप एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।
धौलागिरी अस्पतालको सघन उपचार कक्षमा उपचार गराईरहेका बागलुङ नगरपालिका–२ का ७९ बर्षिय पुरुषको मंगबार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड स्रोत व्यक्ति देवप्रकाश घिमिरेले पुष्टि गरे । स्वास प्रस्वासमा समस्या भएपछि उनलाई जेठ ८ गते अस्पतालको सघन उपचार कक्षमा राखेर उपचार भैरहेको थियो । केही दिन पहिला कोरोना संक्रमण पुष्टि भएको थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->