शनिबार, भाद्र ६ २०८३

शनिबार, भाद्र ६ २०८३
  • ६ भाद्र २०८३ , शनिबार
  • August 22 2026

बागलुङमा एक संक्रमित पुरुषको मृत्यु

बागलुङमा एक संक्रमित पुरुषको मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १५ २०७८, शनिबार

बागलुङ, १५ जेठ– शनिबार बिहानै बागलुङमा एक जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा बागलुङ नगरपालिका–३ का ५५ वर्षिय पुरुष रहेको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोलक पर्सन देवप्रकाश घिमिरेले बताए ।
घरघरमै बिरामी परेका उनीहरुलाई गत वैशाख २७ गते धौलागिरी अस्पतालमा भर्ना गरीएको थियो । ज्वरो, खोकी र शरीर दुख्ने समस्या भएपछि उनी आइसोलेसनमा आइपुगेको बताइएको छ । उनमा निमोनियाको समस्या थियो ।

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->