बुधबार, कार्तिक ४ २०८३

बुधबार, कार्तिक ४ २०८३
  • ४ कार्तिक २०८३ , बुधबार
  • October 21 2026

गलकोटका ९१ बर्षिय संक्रमित पुरुषको बाटोमा मृत्यु

गलकोटका ९१ बर्षिय संक्रमित पुरुषको बाटोमा मृत्यु


  • ढोरपाटन सम्वाददाता
  • जेष्ठ १५ २०७८, शनिबार
कोरोना संक्रमित शवलाई जलाउदै । फाईल तस्विर

बागलुङ, १५ जेठ – बागलुङको गलकोटमा होम आईसोलेसनबाट अस्पताल लैजाँदै गर्दा एक संक्रमित पुरुषको बाटोमा मृत्यु भएको छ । गलकोट नगरपालिका–२ का ९१ बर्षिया संक्रमित पुरुषको शनिवार बिहान मृत्यु भएको स्वास्थ्य कार्यालय बागलुङका कोभिड फोकल पर्सन देवप्रकाश घिमिरेले बताए । जेठ ८ गते एन्टिजीन परीक्षण गर्दा उनलाई संक्रमण भएको पुष्टि भएको थियो । होमआईसोलेसनमै रहेका ती पुरुषको अक्सिजनको मात्रा घटेपछि अस्पताल पु¥याईंदै थियो । कोभिड निमोनिया लगायतका समस्याका कारण उनको मृत्यु भएको घिमिरेले बताए ।

 

प्रतिक्रिया दिनुहस

सम्बन्धित समाचार

-->